देश बचाउन भारतसँग गरिएका स,न्धी तत्काल खा’रेज गर्नुपर्छ : नेता रावल सहमत हुने ले सेयर गरौ ।

काठमाडौं -: भारतले हालै जारी गरेको नयाँ रा,जनीतिक नक्सामा नेपाली भुमि मि,चिएपछि नेपालमा चर्को वि’रो’ध सुरु भएको छ ।

नेपालको कालापानी,लिपुलेक,लिम्पियाधुरा लगायतका भुभाग अ’ति’क्रमण गरेपछि नेपालमा अहिले भारत वि’रो’धी स्वरहरु उठ्न थालेका छन् ।

यो विषयमा लामो समय देखि आफ्नो कुरा राख्दै आउँनु भएका पुर्व मन्त्री एवं नेकपा नेता भिम रावलले भारतसँग भएका सबै अस’मान स’न्धी सम्झौता खा,रेज गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले एक फरक प्रशंगमा नेपालमा रहेका कतिपय नेताहरुलाई नेपालको झण्डा र नाम फेर्न रहर लागेको पनि खुलाउनु भएको छ ।रत्न राज्य क्याम्पसमा भएको एक कार्यक्रममा रावलले यस्तो कुरा उल्ले’ख गर्नुभएको हो ।


Your Views
Related News