काठमाडौं : नेपाल–भारत सी’मा क्षे’त्र दार्चुला जिल्लाको व्याँ’स गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्था’पना गरिएको सश’स्त्र प्र’हरी ब’ल नेपालको सी’मा नि’गरानी चौ’की (विओपी)ले दुई देशबीचको सीा’माना वरपर ग’स्ती सुरु गरेको छ ।

बिहीबार प्रह’री टोली महा’कालि नदी कि’नारा र सी’मा क्षे त्र वरिपरि ग’स्ती गरेको छ ।बिहीबारै सी’मा जो’डिएको महाकाली नदीमाथिको का’ठेपुल (सीतापुल) मा गृह’मन्त्रीका सुर’क्षा सल्ला’हकार प्रा’डा इन्द्र’जित राईसँग कुरा भारती’य ए’सएसबीका प्रति’निधिले कुराकानी गरेका छन् ।

कुराकानीका क्र’ममा छा’ङ्रुस्थित सु’रक्षा नि’गरानी पो’ष्टका प्रमुख सश’स्त्र प्र’हरी नि’रीक्षक लिलीबहादुर चन्द पनि सहभागी रहेका थिए । चौ’की स्था’पना भएको भोलिपल्ट स’शस्त्र प्रह’रीका ज’वनाहरु आवश्यक ह’तियार र ब’न्दोबस्तीका सामान व्यवस्था’पनमा व्यस्त रहे ।

आवश्यक ह’तियार र सामान नेपाली से’नाको हेलिक’प्टरले केही माथि झा’रेको थियो । भारतले नेपाली भू’मि कालापानी–लिपुलेक क्षे’त्र अ’तिक्रमण गरी तिब्बतको मानस’रोवर जाने स’डक बनाउन थालेपछि सरकारले स’शस्त्र प्र’हरी ब’ल नेपाल बो’र्डर आ’उट पो’ष्टको स्थापना गरेको हो ।


Your Views
Related News