काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साउन ७ गतेदेखि सरकारी गाडीहरु गुड्न नदिने घोषणा गरेको छ ।सरकारको दमनविरुद्ध भन्दै पार्टीले साउन ७ गतेदेखि सरकारी गाडीहरु गुड्न नदिने घोषणा गरेको हो । समूहका मध्य पश्चिम कमान्ड इन्चार्ज विरजङले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

‘सरकारले वार्ताको हल्ला चलाएर भ्रम छर्ने र दमनको तयारी गर्ने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।


Your Views
Related News