राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सरकारको तर्फबाट नीति तथा का,र्यक्रम पेश गर्न संघीय संसद भवन नयाँ बानेश्वर जाँदैछिन्।

आज अपरान्ह ४ बजे उनले नी,ति तथा का,र्यक्रम पेश गर्ने का,र्यक्रम छ। त्यसको लागि उनी पौने चार बजे शि,तलनिवासबाट हिँड्ने छिन्।

भण्डारी संसद भवन पुग्दा उनको स्वागतमा यसपटक संघीय संसद सचिवालयका तर्फबाट सभामुख र राष्ट्रिय सभाका अध्यक्ष फूल दिने छैनन्। को,रोना भा,इरसको सं,क्रमणको ड,रले यसपटक राष्ट्रपतिलाई फूलगुच्छा नदिइने सचिवालयको तयारी छ। राष्ट्रपतिलाई नमस्कारबाटै स्वागत गरिनेछ।

त्यस्तै, राष्ट्रपति भण्डारीको सवारी पनि यसपटक विगतको तुलनामा छरितो पार्ने तयारी सचिवालयको छ।

यसपटक सचिवालयले आ,गन्तुकलाई पास जारी गरेको छैन। जसले गर्दा यसपटक नी,ति तथा का,र्यक्रम पेश हुँदै गर्दा विभिन्न मुलकुका राजदूत र कू,टनीतिक नियोगका प्रमुखहरू संसद भवनभित्र हुने छैनन्।

संसद भवनमा सांसदबाहेक उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक नियोगका प्रमुखहरू, मुख्य सचिव, सर्वोच्च अ,दालतका मुख्य रजिष्ट्रार, प्रधान सेनापति, नेपाल प्रहरी र सशस्त्र प्र,हरीका प्रमुख, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति का,र्यालयका सचिवसँगै गृह,अर्थ र र,क्षा सचिवमात्र हुनेछन्।

संसद सचिवालयले वि,गतमा नी,ति तथा का,र्यक्रम पेश गर्ने दिन पूर्वसांसददेखि सरकारले वि,शिष्ट योगदान दिएर सम्मान गरेका व्यक्ति र आगन्तुकहरूलाई निम्ता दिने गरेको थियो। संसद भवनमा सिट व्यवस्थापनको चु,नौती भएपछि सचिवालयले थोरै मान्छे मात्र नि,म्त्याएको हो।

त्यस्तै, राष्ट्रपति भण्डारी संसद भवन प्रवेश गर्दा यसपटक घो,डासहितको स्कर्टिङ (रि,सल्ला) नगराउने तयारी छ।

वि,गतमा बबरमहलदेखि राष्ट्रपतिलाई घो,डासहितको नेपाली सेनाको डफ्फाले स्कर्टिङ गर्ने गरेको थियो। तर यसपटक मिलेसम्म रिसल्ला नगराउने र गराउनै परे संघीय संसदको गेटबाट भित्र प्रवेश गर्दासम्म मात्र गराउने तयारी भैरहेको सचिवालय स्रोतले जानकारी दियो।


Your Views
Related News