काठमाडौं। नेपालमा थप २ जनालाई को,रोना पुष्टि भएको छ ।यो संगै को,रोना सं,क्रमितको संख्या २७८ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले थप २ जनामा को,रोना पुष्टि गरेको हो ।

जसमा काभ्रे र महोत्तरीका पुरुषमा को,रोना सं,क्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा को,रोना सं,क्रमण देखिएको हो।

यस अघि शनिबार विहान मात्र ९ जनामा को,रोना भा,इरस पुष्टि भएको थियो । दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको छ ।

त्यस्तै प्रबक्ता देबकोटाले धुलिखेल अ,स्पतालमा मृ,त्य भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको सम्बन्धमा मन्त्रालयले विस्तृत वि,वरण लिइरहेको भन्दै को,रोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी दिने देवकोटाले बताए । मृ’तक महिलाको धुलिखेल अ,स्पतालमा गरिएको पीसीआर रिपोर्टमा भने को,रोना पो,जेटिभ देखिएको छ ।


Your Views
Related News