काठमाडाैं, ४ जेठ –: नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज क,र्पोरेसन (एमसीसी)लाई यो स,दनमा प्रस्तुत गरेर पारित गर्न माग गर्नुभएको छ । एमसीसीलाई स,दनबाट पारित गर्नेबारे सरकारले उ,दासिनता देखिएको आ,रोप लगाउनुभयाे ।

अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो स,हयोग सम्बन्धि स,म्झौता एमसीसीलाई यो स,दनबाट पारित गर्नेबारे सरकारको उ,दासिनता देखिएको छ, नी,ति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जि,म्मेवारी र जवाफदेहितासाथ सरकार अ,ग्रसर हुन सकेको देखिएन,’ उहाँले भन्नुभयाे, ‘यहि स,दनमा प्रस्तुत गरेर पा,रित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु ।

लिम्पीयाधुरा, लिपुलेक र कालापानीबारे सरकारकाे नी,ति का,र्यक्रम पनि अपूर्ण भएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपाली भूमि अ,तिक्रमण खास गरि लिम्पीयाधुरा, लिपुलेक र कालापानीबारे नी,ति कार्यक्रममा उल्लेख भएको विषय स,कारात्मक छ तर यो अ,पूर्ण पनि छ ।

भारत र चीन दुवै मुलुककाे सहमतिमा नेपाली भूमिमा भारतले सडक नि,मार्ण गरेकाे पनि उहाँले बताउनुभयाे । ‘मित्र रास्ट्र भारत र चीन दुवै मुलुकले सन २०१५ मा गरेको सहमति अनुरुप नेपाली भूमिमा भारतबाट सडक नि,र्माण गर्ने काम गरिएको छ ।’ दुई छिमेकि मुलुकबीच भएको सहमतिको नेपाली काँग्रेसले तत्कालनै वि,रोध जनाएको पनि उहाँले स्म,रण गराउनुभयाे ।

काे,राेनाकाे म,हामारीकाे बेलामा पनि सरकाे मितव्ययी हुन नसकेकाे पनि उहाँले आ रोप लगाउनुभयो । उहाँले भन्नुभयाे, ‘यस्तो अ,प्ठ्यारो बेलामा पनि सरकार मितव्ययीताको पक्षमा देखिएन ।

यो सरकार आफैले गठन गरेको आयोगको मि,तव्ययीताको सिफारिस समेत लागु गर्न तयार छैन । वैदेशिक ऋ,ण निरन्तर बढेको छ । सरकार मि,तव्ययी हुन र वैदेशिक ऋ,णको नी,ति पारदर्शी हुन आवश्यक छ ।’


Your Views
Related News