काठमान्डौ : कोरो_नाभाइ’रसका कारण मृ’त्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शि’शुसहित परिवारका चार जना सदस्यको को’रोना ने’गेटिभ देखिएको छ। धुलिखेल अस्प’तालमा गरिएको पिसिआर परी’क्षणमा सबैको रि’पोर्ट

ने’गेटिभ आएको अस्पता’लका प्रवक्ता डा. सुमनराज ता’म्राकारले जान’कारी दिए। २९ व’र्षीय ती सुत्के’री महिलाको मृ’त्युपछि कोरो’ना भएको पु’ष्टि भएपछि शि’शुसहित परिवारका चार जना सदस्यलाई आइ’सोलेसनमा राखिएको थियो। परिवारका बाँकी सदस्यमा मृत’ककी श्री’मान, आमा र बहिनी छन्।

न’तिजा नेगे’टिभ देखिएपछि शि’शुसहित सबैलाई जिल्लाको क्वा’रेन्टाइनमा पठाउने तयारी गरिएको छ। सिन्धुपाल्चोको बाह्र’विसे नगरपालिका-९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्प’ताल ल्याउने क्र’ममा मृ’त्यु भएको थियो। उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्प’तालमा शि’शुलाई ज’न्म दिएकी थिइन् ।

यो पनि पढ्नुहोस ।
Breaking News : आज फेरी एकैचोटी थपिए ५३ जना को’रोना सं’क्रमित, संक्र’मितको संख्या ३५७ पुग्यो…हेर्नुहोस् ।

काठमान्डौ : नेपालमा थप ५३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अध्याव’धिक वि’वरण अनुसार थप ५३ जनामा को’रोना पु’ष्टि भएको हो ।यो संगै नेपालमा कोरो’ना सं’क्रमण पु’ष्टि हुनेको सं’ख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परी’क्षणका क्रममा बाँकेमा ४७ जना र अन्य जिल्लामा ६ जना गरी ५३ जनामा को’रोना भाइ’रसको सं’क्रमण देखिएको हो। यो सहित नेपालमा संक्र’मितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जा’नकारी दिए।

उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा १ जनामा संक्र’मण देखिएको छ। त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १ /१ जना गरि ६ जनामा को’रोना संक्र’मण देखिएको हो । नेपालमा कोरो’ना भाइर’सका कारण हालसम्म २ जनाको मृ’त्यु भएको छ भने ३६ जना उपचा’रपछि निको भएका छन्।


Your Views
Related News