विश्व नै अहिले को,भिड १९ को सं,क्रमणबाट लडिरहदा छिमेकि भारतिय साम्राज्यबा,दी भने अहिले खुलेआम रुपमा ल,कडाउन को मौ,का छो,पी हाम्रो नेपालको मा,तृभुमी माथी गि,द्वेनजर लगाउदै वि,भिन्न ठाउँका नेपाल भारत को सिमाना मा हाम्रो प्यारो मातृतीभुमी अ,तिक्रमण गर्दै भारतिय बिस्तारबा,दिका सेनाको बु,ठ नेपाली आमा को छा,ती मा ब,जार्दै परेट खेलि रहेका छन् ।

भने २०७६ कात्तिक १६ गते भारतिय बिस्तारबा,दीले नेपाल को भुगोल लिम्पियाधुरा, लिपुलेक र कालापानी माथि च,रम खालको हस्ताक्षेप गर्दै स्व नेपालको भु,मी भारत ले आफ्नो देशको भु,मी हो भन्दै दा,बी गरेर आफ्नो देश को नक्सा मा समेटी सार्बजनिक पनि गरे नक्शा सार्बजनिक गरेको ६ महिना पछि २०७७/ बैसाख २६ गते भारतिय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्स मार्फत सडक नि,र्माण कार्यको उ,द्घाटन गरेको सार्बजनिक भएपछि

चौतर्फी रुपबाट भारत बि,रुद्ध आ,न्दोलन च,र्किन थाले भारत द्वरा अ,तिक्रमण नेपालको भु,मी लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सा समेटी सार्बजनिक गर भनेर नेपाल सरकार लाई देशै भरिबाट सम्पुर्ण नेपाली नागरिकहरुले द,बाब दिए पछि।

नेपाल सरकार ले ०७७/०७८ सालको आर्थिक बजेट नीति तथा कार्यक्रम मार्फत ती अ,तिक्रमण भुमी समेटेर नेपालको नक्सा सार्बजनिक गर्ने बिषय प्र,तिनिधि सभा सदन मार्फत सम्माननिय राष्टपती बिध्यादेबी भन्डारी ज्यु ले सार्बजनिक गर्नु भयो।

यी नेपालको नक्सा सार्बजनिक गर्ने बिषयलाई धा,वा बोल्दै समाजबा,दी पाटिकी सांसद सरिता गिरी ज्यु ले प्रतिनिधि स,दन को बै,ठक मार्फत बोल्नु भयो कि लिप्पियाधुरा, लिपुलेक र कालापानी को नक्सा सार्बजनिक गर्न लाई भारत र चिनलाई नसोधी सार्बजनिक गर्नु हुन्न भनी गै,र जिम्मेवार अभिब्याक्ती दिएको प्रती र मिति २०७७/ बैसाख ५ गते आफ्नो facebook को स्टाटस मार्फत नेपालको भाषा हिन्दी हो भनि सार्बजनीक गर्नु भएको छ यस्तो खालको राष्टहित बि,परित गरेको ग,तिबिधी को बि,रुद्ध ब,हिर्गमित जनमुक्ती सेना नेपाल घो,रभर्त्सना गर्दछ।

भारतिय बिस्तारबा,दी, साम्राज्याबा,दी को मो,तियार बन्दै मोदिको त,लुवा चाट्दै राष्टहित बि,परित ह,र्कत गर्ने जो कोहिलाई पनि देश द्रो,ही को मु,द्दा लगाई देश निकाला गर्नु पर्छ।

सा,र्वभौमिकता र भौ,गोली अ,खण्डता माथी ना,ङ्गो हस्ताक्षेप हुदा पनि एउटा स्वतन्त्र मुलुकले भारतलाई सोधेर आफ्नो देशको राष्ट्रीय नक्सा सार्बजनिक गर्नु पर्ने यो कस्तो अभिब्याक्ती हो? भारतिय बिस्तारबा,दी द्वारा सिमा अ,तिक्रमण हुदा समेत हाम्रो सिमा अ,तिक्रमण भयो भन्न नस्क्ने नामोर्दा कस्तो सांसद हो?

यस्ता राष्टहित बि,परित ह,र्कत गर्ने बि,खण्डकारी देशद्रो,ही लाई तत्काल का,र्बाही गरोस भनी र भारतिय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले अरु कसैको इसारामा ´ पिथौरागढ- लिपुलेक सडकको बि,रोध गरेको भन्दै हाम्रो सार्वभौमिकता सत्ता माथी नै आच पुग्ने खालको अभिब्याक्ती प्रती घो,रभर्त्सना गर्दै बहिर्गमित जनमुक्ती सेना द्वारा नेपाल सरकार लाई ग,म्भीर ध्यानाकर्षण गराउदछौ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास) उपाध्यक्ष तथा (प्रबक्ता)
9851118966


Your Views
Related News