काठमाडौ । लामो समयदेखि वि,वादमा पर्दै आएको सी,मा वि,वादलाई लिएर अहिले संसदमा खु,ब चर्चा हुने गर्दछ । यो बीचमा जनता ।

समाजवा,दी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीले देशको नयाँ नक्सा सार्वजनिक गर्ने विषय नी,ति तथा कार्यक्रममा समेट्नुअघि ।

भारतसँग कुरा नगरेकोमा अ,सन्तुष्टि पोखेकी छिन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नी,ति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै गिरीले दुःखे,सो गरेकी हुन् ।

उनले भारत र चीनसँग सल्लाह नै नगरी नक्सा ल्याउने विषय विदेश नी,ति वि,रुद्ध भएको पनि बताएकी छिन् । उनले भनिन, ‘सरकारले ।

भारत र चीनसँग संवाद नै नगरी जुन ढं,गले राष्ट्रपतिको मुखबाट नयाँ नक्सा निकाल्ने कुरा गरेको छ, यसले हाम्रो विदेश नी,तिको क्ष,मतामाथि प्रश्न उठाएको छ ।

एकातर्फ लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने भनिएको छ, अर्कातर्फ परराष्ट्रमन्त्रीले यसो गर्न संविधान नै बा,धक रहेको बताएका छन् ।

गिरीका अनुसार विदेश नी,ति जु,वा होईन । अर्को फरक प्रशंगमा नी,ति तथा का,र्यक्रम खो,क्रो रहेको र सरकार अहिले सेनालाई व्यापारमा सं,लग्न गराएर त्यसैमार्फत भ्र,ष्टाचार गर्न लागिपरेको उनको आ,रोप छ ।

को,रोना म,हामारी नि,यन्त्रण, राहत र विदेशमा रहेका नेपाली फर्काउनेबारे नी,ति तथा का,र्यक्रम मौ,न रहेको पनि उनले बताएकी छिन्‌ । उनले संसदमा हि,न्दीमा सम्बोधन गर्दै आएकी छिन् । वि,वादमा आउँने अभिव्यक्तिका का,रण उनको आ,लोचना पनि धेरै नै हुने गर्दछ ।


Your Views
Related News