दार्चुला, ८ जेठ । रिपोर्टिङका लागि नेपाल-भारत सी,मा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सु,रक्षाकर्मी एसएसबीले दु,र्व्यवहार गरेकाे छ । रि,पोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फो,का टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सु,रक्षाकर्मीले खाेसेका छन् ।

भारतीय सी,मा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली ना,गरिकलाई पनि दु,र्व्यवहार गरेका छन् । यही रि,पोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दु,र्व्यवहार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रो,क लगाइएको छ, जान दिएइको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मु?लुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

हामी निरन्तर सी,मा र,क्षाको फलोअपमा छौं । अहिलेको म,हामारीको सं,कटमा भारतमा यो,गदान दिएका कैयौं नेपाली स्व,देश फर्किन खो,जिरहेका छन् । उनीहरुको अवस्था र सी,माको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आ,क्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा म,र्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अ,पमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।न्युज 24 नेपाल


Your Views
Related News