सरकारले भारतीय अ,तिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अ,नुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खु,सी भएका छन् ।

नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो क,दमको स,मर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट उनका ।

भारतीय प्र,शंसकलाई म,न परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ।

‘सबै तीन महान देशबीच शा,न्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू-भाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्र,शासनिक वि,भाजन खुल्ने गरी ।

नेपालको नक्सा प्र,काशित गर्ने मन्त्रिपरिषदको नि,र्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।

नेपाललाई स,र्तक रहन सल्लाहः ट्वीटरका केही प्रयोगकर्ताले नेपाललाई चीनसँग स,तर्क रहन सल्लाह दिएका छन् । एकजनाले लेखेका छन्, ।

नेपाल चीनसँग स,तर्क रहनुपर्छ, नभए नेपालको पनि हा,लत तिब्बतको जस्तै होला ।’यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘तपाईं आफ्नो ठाउँमा सही हुनुहुन्छ ।

हामी भारतीय पनि अब तपाईंहरुले झैं सोच्नेछौं ।’ कतिले नेपालीलाई बताए भारत वि,रोधीः नेपालको यो कदमलाई न,रुचाएका अर्का एक व्यक्तिले लेखे, ।

नेपाल सधैं भारत वि,रोधी रहँदै आएको छ र उसको नजर सधैं भारतको भूमिमा छ ।

लिपुलेखजस्तो भारतको अ,भिन्न अंगमा ज-ब-र्ज-स्ती दा,बी गरिनुले नेपालको तु,च्छ मानसिकता दर्साउँछ ।’ मनिषालाई भारतबाट ल,खेट्न ।

मागः कतिले मनिषाले नेपालको समर्थन गरेको भन्दै निकै गा-लीसमेत गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न रा,ग ।

यसलाई भारतबाट ल,खेट । यसको फिल्म ब,हिष्कार गर । ’ यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक ह,राम’ ।

यस्तै अर्का एक व्यक्तिले मनिषालाई ब,हिष्कार गर्न माग गर्र्दै लेखेका छन्, ‘भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मु,द्दामा भारतको समर्थन ।

गर्नुको साटो नेपालको अ-वैध मानचित्रको समर्थन गरिरहनु भएको छ ? भारतीय फिल्म उद्योगले तपाईंलाई पर्याप्त चर्चा र पैसा दियो र तपाईंले हामीलाई यो दिनुभयो ?’


Your Views
Related News