धनुषा : लकडा’उनको समयमा धनुषामा नि’र्माणाधीन ४००/२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ।

को’रोना क’हरकाबीचमा पनि स्वास्थ्य सु’रक्षासम्बन्धी प्राव’धानहरुको पू’र्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र स,हयोगमा आयोजनाको नि’र्माण भइरहेको हो।

आयोजनाको नि’र्माणको काम अ’न्तिम च’रणमा पुगेको छ।
मुलुकभित्र पूर्व–पश्चिम विद्युत आ’पूर्ति र भारतसँग विद्युत व्यापारका लागि नि’र्माण गएिको ग्याँस इन्सुलेटेड प्र’णाली (जिआईएस)प्रविधियु’क्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो हो। र ४०० केभी प्र’णालीमा आ’धारित नेपालकै पहिलो सबस्टेसन हो ।

सबस्टेसनमा रहने उप’करण जडान एवं प,रीक्षण र बाँकी रहेका सिभिल संरचनाको नि’र्माणमा नेपाल, भारत र चीनका प्रा’विधिक तथा गैरप्रा’विाधिक गरी झण्डै ८० जना जनशक्ति खटि’एका छन् ।

यही असारभित्रमा सबस्टेसनको नि’र्माणसम्पन्न गरी सं’चालन (चार्ज) गर्ने ल’क्ष्यका साथ धमाधम काम भइरहेको नेपाल विद्युत प्राधि’करणका का’र्यकारी नि,र्देशक कुलमान घिसिङले जा’नकारी दिए ।

‘गत पुस/माघमा तराइमा चलेको शीतलहरका कारण उप’करण जडान प्र’भावित भयो, त्यसपछि को’रोनाका का,रण चिनियाँ इन्जिनि¥यरहरु आउन नसक्दा र नेपालमा लागू गरिएको ल,कडाउनले नि’र्माण प्र’भावित भयो, अहिले सबै सु’रक्षात्मक उपा’य अपनाएर काम धमाधम भइरहेको छ’, कार्यकारी निर्दे’शक घिसिङले भने ।

एक हप्ताअघि उपक’रणहरु कल’कत्ताबाट आयोजनास्थलमा ल्याइसकिएको छ, अहिले उ,पकरणहरुको जडान र प’रीक्षण तीव्र रुपमा भइरहेको छ’, उनले थपे। चीनमा उ’त्पादित उपक’रणहरु भएकाले संचालन परी’क्षणका लागि चिनियाँ इन्जिनियरहरु ल’कडाउन सुरुहुनुभन्दा पहिले नै आइसकेका छन्।

उप’करणको सं’चालनमा एक जना भार’तीय इन्जि’नियर आउनुपर्नेमा लक’डाउनले आउन नसकेपछि रि’मोटमार्फत नै काम गर्नसक्ने व्यवस्था मिलाउनका लागि पहल भइरहेको घिसिङले जानकारी दिए। सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्ष,मताको पावर ट्रान्स’फर्मर रहने छन्। जसले करिब नौ सय मे’गावाट विद्युत्लाई प्र’सारण गर्न सक्छ।

सम्भव भएसम्म तीनवटै र नभएमा कम्तिमा पनि दुईवटा पा’वर ट्रान्स’फर्मर असारभित्रमा चार्ज गर्छौ’,कार्यकारी नि,र्देशक घिसिङले भने। सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्या’तका लागि पूर्वाधार तयार हुने छ।

साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलवि’द्युत् आयोजनाको विद्युत् रा’ष्ट्रिय प्र’सारण प्र’णालीमा सहज रुपमा प्र’वाह गर्न र मुलुकभित्र ख,पत हुन नसकेको विद्युत् भारत नि’र्यात गर्न सकिने पू’र्वाधार तयार हुनेछ।

२२० केभी गोंगर(दोलखा)—खिम्ती—ढल्केबर प्र’सारण लाइनमा’र्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ।

वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्र’सबोर्डर प्र’सारण लाइनमार्फत भारतमा सिधै नि’र्यात गर्न सकिन्छ।हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मे’गावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इन’र्जी बैकिङ गर्न समेत बाटो खुल्नेछ ।

दुई मुलुकबीच इन’र्जी बैकिङ गर्ने सै’द्धान्तिक सहमति भइसकेको छ। ढल्केबर–मुजफ्फपुर ४०० केभी क्र’सबोर्डर प्रसा’रण लाइने २२० केभीमा संचालनमा छ। ढल्केबरमा ४०० केभीको सबस्टे’सन नि’र्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सं’चालन हुनेछ।

सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५
एमभीए क्षम’ताको पावर ट्रान्स’फर्मर रहने छन्। जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसा’रण गर्नसक्छ। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत असारभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन नि’र्माण सम्पन्न गरी संचा’लनमा ल्याउने घो’षणा गरेको छ।

सबस्टेसन नि’र्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेका छन्।
नेपाल सरकार र विद्युत प्रा’धिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा सबस्टेसन नि’र्माण भइरहेको हो। प्रा’धिकरण र कम्पनीबीच सबस्टेसन नि’र्माणका लागि ८ डिसेम्बर २०१७मा ठेक्का स’म्झौता भएको थियो।


Your Views
Related News