काठमाडौं : नेपाली भूमि फि’र्ता गर्ने प्रक्रि’या तत्का’ल सुरू गर्न माग गर्दै डाक्टर गोविन्द केसीले स’त्याग्रह घो’षणा गरेका छन्। सोमबार विज्ञप्ति निकालेर केसीले जेठ २० गतेदेखि दुई दिन स’त्याग्र’ह गर्ने घो’षणा गरेका हुन् ।

रा’ष्ट्रवादको ब’हकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमा’ञ्चलका मानिसहरूको पी’डाप्रति रा’ज्यको ध्यानाक’र्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उ’चित व्यवस्था गर्न तथा नेपालको सा’र्वभौमसत्ताको रक्षा गर्दै

भारतबाट मि’चिएको नेपाली भूमि फि’र्ता गर्ने प्र’क्रिया तत्का’ल सुरू गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने स’त्याग्रह गर्ने घो’षणा गर्दर्छौं,’ उनले भनेका छन्। राष्ट्रवादको ब’हकिएको ब’हसलाई सही ठाउँमा ल्याउन र भारतबाट मि’चिएका भू’मि फि’र्ता गर्ने प्र’क्रिया सुरू गर्न स’त्याग्रह घो’षणा गरेको उनले उल्लेख गरेका छन्।

साथै डा’क्टर केसीले हालसम्म सरकारले आफूसँग गरेका माग पूरा हुनुपर्ने बताएका छन्। ‘हामी सँग हालसम्म भएका सबै मा’ग पूरा गर्न, त्रिवि चिकि’त्साशास्त्र अध्ययन संस्थानमा वरि’ष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नि’युक्ति लगायतका स’म्झौता कार्या’न्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका

ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रु’त गतिमा अघि बढाउन माग गर्दछौं,’ उनले भनेका छन्। उनले सरकारको भूमि’का र औ’चित्यबारे पनि प्रश्न उठाएका छन्। ‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने

अनि अर्काले आफ्नो भू’मि ह’डपेर सडकलगायतका सं’रचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भू’मिका र औ’चित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्ष’ण गराउँछौं,’ दा’र्चुलामा रहेका डा’क्टर केसीले विज्ञ’प्तिमार्फत् भनेका छन्।


Your Views
Related News