बझाङ : लामो समय भारतका विभिन्न क्वा’रेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा प’र्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने सारदा उमाविको प्रा’ङ्गण वरिपरि भारतबाट फर्कि¥एका युवाहरु मिलेर घेरबार लगाएका हुन् ।

भारतको रामपुरमा अ’लपत्र परेका उीहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरो’कारवाला मिलेर उ’द्धार गरेका थि । आफ्नै गाँउ नजीकैको विद्यालय रहेको र विद्यालयको वरिपरि घेरबार नभएको भनदै विद्यालय नजीकैबाट ढु’ङ्गा बोकेर प’र्खाल लगाएको क्वा’रेन्टाईन्नमा बसेका एक युवा रागबराज बाँनियाले जा’नकारि दिए ।

क्वारेन्टा’इनमा बसेका महिला एवं केही युवाहरुले ढु’ङ्गा बोके र केहीले प’र्खाल लगाउने काम गरे । विद्यालयमा प’र्खाल नहुँदा विद्यालय सं’चालन भएको समयमा समेत प’शु चौ’पाया विद्यालयको प्रा’ङ्गणमा आउने स’मस्या थियो । भारत बस्दा आफुहरुले नि’कै सं’घर्ष गरेको बताउदै उनले

आफ्नो गाँउ ठाँउका लागी र आफ्नै छोरा, छोरी तथा भाई, बहिनी पढ्ने विद्यालयमा सानो स’हयोग गर्दा रमाइलो लागेको बताए । अधि’कांस क्वारेन्टा’ईन विद्यालयलाई बनाइएको छ । खाएर दिनभर क्वा’रेन्टाईनमा बस्नु भन्दा विहान बेलुका काम गर्दा शारिरिक अभ्यास हुने पर्खा’ल लगाउन जु’टेकाहरुको भनाई छ ।

अहिले प्रा’प्त मात्रामा औ’जार नभएकाले भनेजति काम गर्न नसकिएको जन’प्रतिनिधिसंग आजौर माग गरिएको स्थानियको भनाई छ । विद्यालयमा च’र्पि समेत पुन नि’र्माण गर्नु पर्ने भएकाले च’र्पि पुर्न’नि’र्माण गर्नुका साथै नजिकै रहेको स्वास्थ्य चौकीमा समेत घेरबार लगाउने यो’जनामा उनीहरु छन् ।

थलारा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष हेमराज खड्काले युवाहरु मिलेर सामाजिक काम गरेको भन्दै क्वारेन्टा’ईनमा बस्ने सबैलाई धन्यबाद दिए ।भारतको रामपुर बाट आएका उक्त क्वा’रेन्टाइनमा ३९ जना युवा सहति महिला तथा बालबालिका गरेर ६८ जना रहेका छन् । शनिबार भारतबाट ३४ जना आएपछि १०२ जना भएका छन् । राजधानी दैनिक बाट


Your Views
Related News