रौतहट : स्थानीयको प्रतिकारको कारण रो’किएको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मि’चेर भारतले नि’र्माण गरेको बाँधको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’हरी उपरिक्षक रविराज खड्का, सशस्त्र प्र’हरी रौतहटका प्रमुख रविनराज क’र्णजीत लगायतको उपस्थिति रहेको थियो ।भारतीय प’क्षले पक्षले बारम्बार बाँ’ध नि’मार्ण कार्य रोक्ने भनेर स’म्झौता गरेपनि नरोकेपनि स्थानीयवासीले गरेको प्र’तिकार पछि अहिले बाँध निर्मा’ण कार्य रो’किएको छ ।

यसपटक पुनः गरिएको अनु’गमनमा नेपाली सर्वेय’रहरुले नाप्दाखेरी बाँध नि’र्माण गर्ने क्रममा भारतले केही ठाउँमा दशगजा मि’चेको पाइएकाले सो मि’चिएको भाग भ’त्काउन २४ घण्टाको समय दिएको प्रजिअ घिमिरेले बताउनुभयो ।यदि २४ घण्टाभित्र भारतीय पक्षले दशग’जा मि’चिएको स्थानको बाँ’ध न’भत्काए नेपाली पक्षले भ’त्काइदिने तयारी गरेको जा’नकारी पनि उहाँले दिनुभयो ।

हामीले दशगजा मि’चेर बनाइएको बाँध ह’टाउन भारतीय प’क्षलाई भनेका छौँ ’ उहाँले भन्नुभयो, ‘यदि भारतीय प’क्षले अ’टेर गरे हामी आफै दशगजा मिचि’एको स्थानको बाँध ह’टाउने छौँ ।’

सो स्थानमा भारतले बाँध निमा’र्णको लागि बोरामा वालुवा हा’लेर थुपारिरहेको छ । सो अनुगमनको क्र’ममा भारतीय प’क्षका स्थानीय अधिकारीको पनि सह’भागिता रहेको थियो ।यसअघि भारतीय पक्षले नेपाली प’क्षसँग गरेको स’म्झौता लत्याउँदै एकपक्षीय ढंगबाट बाँध निमा’र्ण कार्य जारी राखेपछि स्थानीयहरु सो कार्यको प्र’तिकारमा उत्रि’एका थिए ।

स्थानीयको प्र’तिकार पछि भारतीय पक्षले बाँ’ध नि’र्माण कार्य भने अहिलेलाई रो’केको छ ।प्रतिकारमा उत्रिएका स्थानीयलाई सिमा सु’रक्षामा खटिएका स’शस्त्र प्र’हरी वलले पनि साथ दिएर भारतीय प’क्षलाई एकतर्फी ढंगबाट नि’र्माण गर्न लागेको बाँधको कार्य रोक्न द’वाव दिएको थियो ।

भारतले ल’कडाउनको अव’धिमा पनि निरन्तर बाँ’धको उचाइ बढाइरहेको छ भने बाँधको छेउमा बोरामा वालुवा हा’लेर वलियो हिसावमा बाँध निमा’र्ण गरिरहेको छ ।हालसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले नभत्कने गरी वलियो बनाइसकेको स्था’नीयवासी बताउँछन् । सो बाँ’धको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षे’त्र डु’बानमा पर्ने गरेको छ ।


Your Views
Related News