भिडियो हेर्नुहोस !

यो पनि पढ्नुहोस !
प्रजिअ घिमिरे भन्नुहुन्छ : मि’चेर बनाएको बाँ’ध भारतले न’भत्काए नेपालले भ’त्काउछ…हेर्नुहोस् ।

रौतहट : स्थानीयको प्र’तिकारको कारण रो’किएको रौ’तहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्ज’रहामा द’शगजा मि’चेर भारतले नि’र्माण गरेको बाँधको प्रमुख जिल्ला अधि’कारीसहितको टो’लीले अनुगमन गरेको छ ।

अनु’गमन टोलीमा प्रमुख जिल्ला अधि’कारी वासुदेव घिमिरे, जिल्ला प्र’हरी कार्या¥लयका प्रमुख प्र’हरी उप’रिक्षक रविराज खड्का, स’शस्त्र प्र’हरी रौतहटका प्रमुख रविनराज क’र्णजीत लगायतको उप’स्थिति रहेको थियो ।भा’रतीय प’क्षले पक्षले बारम्बार बाँ’ध नि’मार्ण कार्य रोक्ने भनेर स’म्झौता गरेपनि नरोकेपनि स्थानी’यवासीले गरेको प्र’तिकार पछि अहिले बाँध निर्मा’ण कार्य रो’किएको छ ।

यसपटक पुनः गरिएको अनु’गमनमा नेपाली सर्वेय’रहरुले नाप्दाखेरी बाँध नि’र्माण गर्ने क्र’ममा भारतले केही ठाउँमा दशगजा मि’चेको पाइएकाले सो मि’चिएको भाग भ’त्काउन २४ घण्टाको समय दिएको प्रजिअ घिमिरेले बताउनुभयो ।यदि २४ घण्टाभित्र भारतीय प’क्षले दशग’जा मि’चिएको स्थानको बाँ’ध न’भत्काए नेपाली प’क्षले भ’त्काइदिने तयारी गरेको जा’नकारी पनि उहाँले दिनुभयो ।

हामीले दशगजा मि’चेर बनाइएको बाँध ह’टाउन भारतीय प’क्षलाई भनेका छौँ ’ उहाँले भन्नुभयो, ‘यदि भारतीय प’क्षले अ’टेर गरे हामी आफै दश’गजा मिचि’एको स्थानको बाँध ह’टाउने छौँ ।’

सो स्थानमा भारतले बाँध निमा’र्णको लागि बोरामा वालुवा हा’लेर थुपा’रिरहेको छ । सो अ’नुगमनको क्र’ममा भारतीय प’क्षका स्था¥नीय अधिका¥रीको पनि सह’भागिता रहेको थियो ।यसअघि भारतीय प’क्षले नेपाली प’क्षसँग गरेको स’म्झौता ल’त्याउँदै एकप’क्षीय ढंगबाट बाँध निमा’र्ण कार्य जारी राखेपछि स्था’नीयहरु सो कार्य’को प्र’तिकारमा उत्रि’एका थिए ।

स्थानीयको प्र’तिकार पछि भारतीय पक्षले बाँ’ध नि’र्माण का’र्य भने अहिलेलाई रो’केको छ ।प्रति’कारमा उ’त्रिएका स्थानी|यलाई सिमा सु’रक्षामा खटिएका स’शस्त्र प्र’हरी वलले पनि साथ दिएर भारतीय प’क्षलाई एकत’र्फी ढंग’बाट नि’र्माण गर्न लागेको बाँधको कार्य रोक्न द’वाव दिएको थियो ।

भारतले ल’कडाउनको अव’धिमा पनि निरन्तर बाँ’धको उचाइ बढाइरहेको छ भने बाँधको छेउमा बोरामा वालुवा हा’लेर वलियो हिसावमा बाँध निमा’र्ण गरिरहेको छ ।हालसम्म सो बाँ’धमा सा’विकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले नभ’त्कने गरी व’लियो बनाइसकेको स्था’नीयवासी बताउँछन् । सो बाँ’धको कारण व’र्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षे’त्र डु’बानमा पर्ने गरेको छ ।


Your Views
Related News