काठमाडौ : सुर’क्षा क’र्मी लगायत रा’ष्ट्र सेव’कले लगाउने पोशाक, जुत्ता र अन्य साम’ग्री स्वदेशमै उत्पा’दन गर्ने व्यवस्था मिलाइने भएको छ ।

बिहीबार आ’र्थिक वर्ष २०७७/०७८ को बजेट भा’षणमा अ’र्थमन्त्री युवराज खतिवडाले सुरक्षाक’र्मी लगायत रा’ष्ट्र सेवकका पोशाक, जुत्ता र अन्य सा’माग्री स्वदेशमै उत्पा’दन गर्ने व्यवस्था मिलाउने बताएका हुन्।

राज्य को’षबाट ख’र्च व्यहोरिने सुर’क्षाक’र्मी लगायतका राष्ट्र सेवकको पोशाक, जुत्ता र अन्य सा’माग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने,’ उनले भने। सेतोपाटी

यो पनि पढ्नुहोस।
छिमेकी देशहरूका लागि भारत घा’तक भएको भन्दै नेपालको प’क्षमा उभियो पाकिस्तान…हेर्नुहोस् ।

भारतको नेपाल र चीनसँग सी’मा वि’वाद च’र्किरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरूका लागि खत’रा बनेको बताएका छन् ।

समाजिक स¥ञ्जालको वेबसाइट ट्वि’टरमा आफ्नो धा’रणा राख्दै प्रधानमन्त्री खानले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृ’त्वको सरकारलाई ‘हिन्दु’वादी फा’सीवादी’ सरकार भएको आ’रोप लगाएकाे बीबीसी हिन्दीले जनाएको छ ।

वर्षौदेखि नेपाल र भारत बीच जा’री सीमा वि’वाद भारतले एकत’र्फी रूपमा लिपुलेक जोड्ने स’डक बनाएपछिको प्रति’क्रिया स्व’रूप नेपालले आफ्नो नक्सालाई अद्याव’धिक गरेपछि उ’त्कर्षमा छ ।

यस्तोमा भारतको प्रतिद्व’न्द्वी देशका सरकार प्रमुखले गरेको टिप्प’णीलाई उनीहरूबीचको श’क्ति सं’घर्षका रूपमा हेर्नुपर्ने अन्तर्रा’ष्ट्रिय सम्बन्धका जा’नकार नेपालको स’त्तारूढ द’लका एकजना नेताले टि’प्पणी गरेका छन् ।

इमरान खानलेके भने?समाजिक सञ्जाल ट्विटरमा पाकिस्तानका प्रधानमन्त्री खानले मोदी सरकारको आलो’चना गर्दै उसले ‘अ-हंकारपू’र्ण विस्ता’रवादी’ नीति लिएको र छिमेकी वि’रूद्ध जो’खिम बनिरहेको च’र्चा गरेका छन् ।

उनले नागरिकतासम्ब’न्धी कानूनका कारण बाङ्ग्लादेशलाई, सीमा विवा’दका कारण नेपाल र चीनलाई अनि झु’ठो अभिया’न चलाएर पाकिस्ता’नलाई भारतले ‘ध’म्की दिइरहेको’ बताएका छन् ।

त्यसपछिको अर्को ट्विटरमा उनले भारत र पाकिस्तान दुवैले दा’बी गरिरहेको जम्मु कश्मीरको च’र्चा गरेका छन्। उनले मोदी नेतृ¥त्वको सरकारले आफ्नै देशका अल्प’संख्यकहरूलाई ‘दो’स्रो द’र्जाको नागरिक बनाएको’ पनि उल्लेख गरेका छन् ।

नेपालका लागि के अ’र्थ ?सत्तारू’ढ नेपाल क’म्युनिष्ट पा’र्टीको अन्तरा’ष्ट्रिय सम्बन्ध वि¥भागका एक सदस्य तथा सांसद दिपकप्रकाश । भट्ट पाकिस्तानी प्रधानमन्त्रीको भनाइलाई एकअर्का’बाट विभा’जित भएका र यु’द्ध लडेका दुई देशबीचको प्रतिद्व’न्द्वी सोचको उप’ज ठान्छन् ।

उनी भन्छन्, “पाकिस्ता’नी प्रधानमन्त्रीको अभिव्य’क्तिलाई नेपालले गज्जब धा’रणा आयो भन्नुपर्ने अव’स्था छैन।” उनले भने, “अहिलेसम्म हेर्दा ।भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्य’कालमा बाङ्ग्लादेशसँग सी’मा वि’वाद हल हुने बाहेक आफ्ना साना र ठूला छिमेकी देशहरूसँग रहेका वि’वाद हल हुन सकेको छैन ।

नेपाल सरकारले सन् १८१६ मा तत्कालिन ब्रिटि’श इ’स्ट इण्डिया कम्पनीसँग भएको सु’गौली स’न्धिका आधा’रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा अघिल्लो साता जा’री गरेको थियो ।

त्यसलाई त’त्कालै का’र्यान्वयनमा ल्याइएपनि संविधानको अनुसू’चीमा रहेको नि’शान छाप भित्र अङ्कि’त नेपालको नक्सालाई परि’वर्तन गर्न ।

संविधान सं’शोधन वि’धेयक संसदमा पे’श गरिएको छ। तर उक्त वि’धेयक पा’रित गर्ने प्र’क्रिया भने बुधवारसम्म सुरु भइसकेको छैन्।बीबीसी बाट


Your Views
Related News