काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् पू’र्वसांसद रामहरि खतिवडाले अर्थमन्त्रीद्वा’रा प्रस्तुत ७८/७८ काे बजे’टले निजामती कर्मचा’रीहरूको भ’त्ता लगायतका फ’जुल ख’र्च कटौती भए पनि रा’ष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पूर्व पदाधि’कारीहरूको फ’जुल ख’र्चका बारेमा ध्यान दिन नसकेको भन्दै आ’लाेचना गर्नुभएकाे छ ।

काेराेना संक’टका बेला कर्म’चारीहरूकाे मनाेबल उ’च्च बनाएर राज’श्व संक’लनकाे ल’क्ष्य प्राप्त गर्न सकिने भन्दै कांग्रेस नेता खतिवडाले ब’जेटले क’र्मचारीकाे मनाेबल क’मजाेर बनाउकाे भन्दै टि’प्पणी गर्नुभएकाे हाे ।ग्रा’मीण क्षे’त्रका युवाहरूका विषयमा ध्यान दिन नसकेको भन्दै चि’न्ता जनाएका छन् ।

सरकारको त’र्फबाट अर्थमन्त्री खतिवडाद्वा’रा बिहीबार संसदमा पेश गरिएको ब’जेटबारे टिप्प’णी गर्दै कांग्रेस नेता खतिवडाले रोजगारीका विषयमा बजेटले ध्यान दिन नसकेको बताए ।
उनले प्रधानमन्त्री रोजगार कार्य’क्रमलाई निरन्त’रता दिँदै बजेट बढाइएकोमा आशंका जनाए ।प्रधानमन्त्री रोजगार कार्य’क्रममा वि’गतमा झा’र गोडर नेकपाका कार्य’कर्तालाई पैसा बाँड्ने कार्य गरिएको छ ।

कांग्रेस नेता खतिवडाले भने, ‘को’रोना भा’इरसको सं’क्रमणका कारण जनता जनता जो’खिममा परेका छन् ।धेरैले रोजगारी गुमा’एकालाई कसरी रोज’गारी दिने भन्नेबारे स्प’ष्ट कुराहरू आएका छैनन् ।उनले कार्य’कर्तालाई पैसा बाँड्ने कार्य भयो भने त्यसले जनतामा नि’राशा ल्याउने बताएका छन् ।

निजामती कर्म’चारीहरू प्रति नि’र्मम बनेको बजे’टले सरकारको ल’क्ष्य प्राप्त गर्न नसक्ने कांग्रेस नेता खतिवडाले बताए । उनले भने,’कोरोना महामा’रीका कारण नेपाल मात्रै होइन विश्व नै संक’ट परेका बेला अ’र्थमन्त्रीजीले २.३ प्रति’शतले आर्थिक वृ’द्धि हुने बताउनुभएको छ । त्यो सम्भा’वना मैले देखेको छैन ।स्वास्थ्य क्षे’त्रमा ब’जेट बढाएको देखिए पनि कार्या’न्वयनमा चुनौ¥ती रहेको कांग्रेस नेता खतिवडाले बताएका छन् ।

बजेटले जति नै महत्व’कांक्षा राखे पनि राजश्व संकलनमा अ’र्थमन्त्रीले सोँच’अनुसार उठाउन सक्ने गरेर का’र्यक्रम र योजना ल्याउन नसकेको उनले बताएका छन् ।सांसद विकास पूर्वा’धार कार्यक्र’मको ब’जेट पू’र्ण रुपमा रो’क्न भनेर जनस्तरमा आएको दवावलाई अ’र्थमन्त्रीले क’टौती गर्न नसकेको भन्दै कांग्रेस नेता खतिवडाले अ’सन्तुष्टि जनाए ।


Your Views
Related News