वीरगन्ज : नेपाली भू’मिमै नि’र्माण गरिएको पर्साको ठो’रीस्थित ठु’टे खोलाको पुल स¥ञ्चालनमा भारतले फेरि अ’वरोध गरेको छ ।भारतीय सु’रक्षा फौ’जकै ब’ल मि’च्याइँका कारण नि’र्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन नसकेको ठुटे खोलाको पुल,जनप्र’तिनिधिको पहलमा बुधबारदेखि मात्रै स¥न्चालनमा ल्याइएको थियो ।

तर पुल स¥ञ्चालनमा आएको एक दिन पनि नबित्दै बिहीबार साँझ भारतबाट ह’तियार सहित ब’र्दीमा नेपाली भू’मिमा छि’रेका भारतीय सु’रक्षाक’र्मीले पुल सञ्चालनमा अ’वरोध गरेका हुन् । पुल र हुलाकी सडक बीचमा रहेको नेपालको खोलाबाट भारतत’र्फ ब’ग्ने कुलो पुरेर बुधबारदेखि पुल स¥ञ्चालनमा ल्याइएको थियो ।

तर बिहीबार साँझ ५ बजे भारतबाट डि’एम, ए’सएसबीका डिएसपी र बिहार प्र¥हरीका अधिकारी सहित आएका सु’रक्षाक’र्मी र भारतीयले कु’लेर पु’रेर बनाइएको सडक भ’त्काइदिएका थिए ।पुल स¥ञ्चालनका लागि कुलो पु’रिएको सडक भारतीयले भ’त्काउन था’लेको खबर पाएर ठो’रीका जनप्रतिनिधि र स्थानीयवासी पुगेर प्र’तिवाद गरेपछि भारतीय सु’रक्षाकर्मी र मजदुरहरु फ’र्किएको ठो’री गाउँपालिका २ का वडा अध्यक्ष किशोर तमाङले बताए ।

पुलमा पुग्दा भारतका डिएमका साथै ह¥तियार र ब’र्दीमा रहेका २५÷३० जना जति भारतीय प्रहरी र एसबएसबीले पुलमा बसेर म’जदुर लगाएर कुलो भत्काइरहेका थिए । हामीले यो नेपाली भूमि हो,यस्तो गर्न पाइँदैन भनेर प्रति’वाद गर्यौँ,केही बेर भनाभन पनि भयो,पछि उनीहरु भारततिर लागे,’अध्यक्ष तमाङले बताए ।

वडाध्यक्ष तमाङका अनुसार भनाभनका क्र’ममा भा’रतीय डिएमले प’र्साका प्रमुख जिल्ला अधिकारीले भनेर नै कुलो सञ्चालनका लागि सडक भ¥त्काउन आएको बताएका थिए। अन्नपुर्ण पोस्टको अनलाइन सस्क’रणमा कान्ति शाहले खबर लेखेका छन।

तर करिब २ सयको सख्यामा भेला ठो’रीवासीले पुल स¥ञ्चालनमा अ’वरोध गरिए यसले झन ठूलो दु’र्घटना नि’म्त्याउने ध’म्की दिएपछि उनीहरु पछाडि ह’ट्न बा’ध्य भएको स्थानीयहरु बताउँछन् ।ठो’रीस्थित स¥शस्त्र प्र’हरी बे’स क्या’म्पका सशस्त्र प्र¥हरी नि’रीक्षक दीपक दाहालले बिहीबार साँझ भारतीय सु’रक्षाक’र्मी सहित आएका भारतीय

प’क्षले क’सलो पु’रेर बनाइएको पुलको सडक भ’त्काउन खोजे पछि जनप्रतिनिधि र सु’रक्षाक’र्मीले भ’त्काउन नदिएपछि भारतीय प’क्ष फ’र्किएको बताए ।‘माथिको आ’देश’ भन्दै कुलो भ’त्काउन आएका भारतीय प’क्ष र ठो’रीका स्था’नीयबीच केहीबेर भ’नाभन समेत भएको उनले बताए ।

बिहीबार साँझ पुलमा पुग्दा भारतका डि’एएम,ए’सएसबी र भारतीय प्र’हरीका अधिकारीहरुको उपस्थितिमा १५÷१६ जना भारतीय कामदारले पु’रिएको कुलो को’दालो र बे’ल्चाले खनिरहेका थिए । नेपाली भू’मिमा यस्तो गर्न मिल्दैन भनेपछि ठो’रीका स्थानीय र भारतीय बीच केही बेर भ’नाभन पनि भयो । हामीले पनि अनु’रोध गरेपछि उनीहरु भारत तिरै फ’र्किए,’दाहालले भने ।भा’रतीयहरु फ’र्किएपछि ठो’रीका स्थानीयले भारतीयले ख’नेको कुलो फेरि पुरेर पुल स¥ञ्चालनमा ल्याएको स’शस्त्र प्र’हरी निरीक्षक दाहालले बताए ।


Your Views
Related News