काठमाडौं : नेपाल–भारतबीच सी’मा स’मस्याका कारण सम्ब’न्ध निकै चि’सिएको छ । खासगरी भारतले पछिल्लो समय नेपालको भूभा’ग अ’तिक्रमण गरी मा’नसरोबर जाने बाटो बनाएर उद्घा’टन गरेप’श्चात सम्बन्धमा ति’क्तता आएको हो ।

यसअघि भारतले नेपालको भू’मी समेटेर नक्सा समेत जा’री गरेको थियो । त्यो भन्दा अगाडी नाका’बन्दी गरेका कारण नेपालमा मोदी र भारतपवि’रोधी अभि’यान नै चलेको छ ।
मोदीको सरकार बनेपछि नेपालसंगको सम्बन्ध सु’ध्रिने अपे’क्षा गरिएपनि सम्बन्ध त्यसको ठिक विप’रित बनेको छ ।

खासमा नेपालमा भारतविरो’धी माहोल बनाउन भारतीय मिडिया र केहि नेताहरूनै लागिपरेका छन् ।सीमा वि’वाद बल्झिएपछि वा’र्तामा बस्न नेपालले पटक पटक गरेको आ’ग्रहलाई भारतले भने टरेको अवस्था छैन ।

स’मस्या सुल्झा’उन भारतले आन’कानी गर्न थालेपछि नेपालले पनि आफ्नो नयाँ राजनीतिक एवं प्रशास’निक नक्सा जा’री गरेको छ ।नयाँ न’क्सा जारी गरेप’श्चात भारतमा यसले छुट्टै तरङ्ग नै ल्याएको छ । त्यसैमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले संस’दमा भारतको व्य’हावबारे खरो उत्रिए’पछी भारतका केहि नेता र धेरै मिडियाको टाउ’को दु’खाई बनेको छ ।

मन्त्रि र मिडियाले नेपाल भारत सी’मा वि’वादको बिषयमा जे पायो त्यहि बोल्ने गरेकाले अहिले माहोल नै बिथो’लिएको छ । यसले थप सङ्कट ल्याउने देखि’एपछि मोदी सरकारले नेपालविरो’धी भावना कम गर्न निर्दे’शन नै जा’री गर्नुपर्ने अवस्था सिर्ज’ना भएको छ ।नेपाल र नेपालीबारे जथाभावी प्रचार गर्ने भारतीय सञ्चारमाध्यम र केहि नेताहरूको रवै’यालाई मोदी सरकारले नियन्त्र’ण गर्नको लागि नि’र्देशन नै जारी गरेको बताइएको छ ।

पुस्तौं देखिएको नेपाल-भारत सम्बन्धमा नै ख’टपट हुनेगरी प्रचारबाजी भएपछि मोदीले निर्दे’शन दिएको बताइएको छ ।भारतीय प्रधानमन्त्री मोदीले आफ्ना स¥ञ्चार माध्यमहरु र केहि नेताहरूलाई नेपालसँगको सम्बन्धमा द’रार आउने खालका र नेपालबारे अध्ययन नगरिएका ज’थाभावी समाचार सम्प्रे’षण नगर्न नि’र्देशन दिएका छन्

भारतीय जनता पा’र्टीका नेतासमेत रहेका मोदीले नेपालवि’रुद्ध आक्र’मक रुपमा प्रस्तुत नहुन स¥ञ्चार माध्यम र नेताहरूलाई निर्दे’शन दिएका हुन् ।साथै भाजपाका नेता सांसद सु’ब्रमण्यम स्वामीले नेपालसँगको सम्बन्ध सु¥धार्न मोदी सरकारलाई सु’झावसमेत दिएका छन् । प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयका कू’टनीतिज्ञलाई नेपाली समक’क्षीसँग सभ्य, शिष्ट भाषामा छलफल गर्न नि’र्देशन दिनुपर्ने नेता स्वामीको सु¥झाव छ ।


Your Views
Related News