बाके : भारतबाट फ’र्किएका नेपाली बोकेर नेपालगन्ज बाट सल्यान जाँदै गरेको बस बि’ग्रेर रो’किएको ट्र’कमा ठो’क्किदाँ ११ ज’नाको ज्या’न गएको छ।

जिल्ला ट्रा’फिक प्रह’री का’र्यालय, बाँकेका इन्स’पेक्टर पवेन्द्र बमका अनुसार घ’टनामा ११ ज’नाको ज्या’न गएको हो। मृ’तकमा १० पुरूष र एक महिला रहेका छन्। घ’टनामा २२ जना घा’इते भएका छन्।

घा’इतेमध्ये ४ ज’नाको अ’वस्था ग’म्भीर रहेको भनाइ छ। इन्सपे’क्टर ब’मले थप एक जनाको मृ’त्यु भएको खबर प्राप्त भएपनि सोको पु’ष्टि हुन बाँकी रहेको बताए। बसमा ३३ जना सबार रहेको उनको भनाइ छ।

घ’टना आइतबार राती सवा १२ बजे बाँकेको अ’गैयामा भएको हो। बमका अनुसार स’डकमा बि’ग्रिएर रो’किएको ना४ ख ९०६४ नम्बरको ट्रकमा बा५ख ५९९५ फो’र्स गाडी ठो’किएको थियो। मृ’तकहरूको स’नाखत हुन सकेको छैन। मृ’तक र घा’इते सबैलाई राति नै भेरी अस्प’तालमा लगिएको छ।


Your Views
Related News