काठमाडौं : नेपाली काँग्रेसका के’न्द्रीय सदस्य धनराज गुरुङले रा’ष्ट्रपति का’र्यालायमा एक करोडको गलैंचा ख¥रिद गर्ने निर्णयको कडा शब्दमा आ’लोचना गरेका छन् ।

उनले बाग्लुङ जिल्लामा कोरो’ना संक्रमीत’लाई भैंसीगोठमा आई’सोलेशनको रुपमा राखिएको तस्विर हेर्न आ’ग्रह गर्दै रा’ष्ट्रपतिको पाउमा धुरो नलागोस् भन्दै ब्यं’ग्य गरेका छन् ।

नेता गुरुङले भनेका छन्, ‘महामहिम रा’ष्ट्रपति ज्यु, जयनेपाल! रा’ष्ट्रपति कार्यालयमा १ करोडको गलैंचा फेर्ने समाचार पढें।’ भन्दै समा’चार पढ्दा दुःख लागेको सं’केत गरेका छन् ।

उनले भनेका छन्, ‘महा’महिम रा’ष्ट्रपति ज्यु, जयनेपाल ! रा’ष्ट्रपति का’र्यालयमा १ करो’डको ग’लैंचा फेर्ने समाचार पढें। यहाँको पाउमा धु’लो नलागोस् कामना छ।

तर महाम’हिमको का’र्यालयमा १ करोडको गलैंचा फेर्नु भन्दा पहिले दैलेखमा कोरोना पो’जेटिभ भएकाहरुलाई राखिएको आइ’सोलेसन (भैंसीगोठ)तिर एक पल्ट न’जर होस्। सर’कारको काम !’


Your Views
Related News