एजेन्सी : चीनले को’रोना भाइ’रसको उद’गम थलो हुबेई प्रा’न्तको राजधानी वुहान सहरका झन्डै १ क’रोड मानिसको को’रोना प’रीक्षण गरेको छ।

तोंजी मे’डिकल क’लेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार स|म्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९ हजार ८ सय २८ जनाको न्युक्ले’इक ए’सिड परी’क्षण गरिको जा’नकारी दिए।

उनका अनुसार प’रीक्षण गरिएकामध्ये कसैमा पनि कोरो’ना भाइर’सको सं’क्रमण देखिएन। तर तीन सय जना लक्षण नभएकाहरू भने फे’ला परेका थिए। उनीहरूलाई क्वा’रेन्टिनमा राखिएको छ।

उनीहरूको सम्प’र्कमा आएका व्यक्तिहरूको सं’ख्या १ हजार १ सय ७४ छ तर उनीहरूमध्ये कसैलाई पनि संक्रम’ण देखिएको छैन। पहिला को’रोना प’रीक्षण नगरेकाहरूको जाँ’च गर्न मे १४ मा स्थानीय सरकारले न्युक्ले’इक ए’सिड टे’स्ट थालेको थियो।

अधि’कारीहरूले वुहानमा विद्यालय, व्यापार र उद्योग खोल्न सुर’क्षित छ भन्ने सन्दे’श दिनका लागि यो प’रीक्षण गरिएको बताएका छन्। सहरको स्वा’स्थ्य आ’योगका अनुसार सबै परी’क्षण नि:शुल्क गरिएको थियो। सेतोपाटि


Your Views
Related News