बेलौरी : भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले जहिले पनि महाकाली नगरपालिका ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन(मगर)लाई आफ्नै खेतमा जो’त्दा अ’वरोध गर्दै आएका थिए । कहिले खेत जो’त्न नदिने, कहिले अन्न’बाली न’ष्ट गरिदिने, कहिले खेति गरिरहेकै अव’स्थामा एसएसबीका जवान आएर अ’वरोध गर्दै आएका थिए । चार बर्ष अघि पनि हिउँदे बाली लगाउनका लागि खेत

पसेका लक्ष्मणलाई एसएसबीले जो’त्न दिएको थिएन्, गत बर्ष मसुरो लगाएको खेतमा भारतीय नागरिकले ट्या’क्टर लगाएर न’ष्ट गरिदियो । हालै बर्खेखेतीका लागि जेठ दो’स्रो साता खेत जो’त्दा एसएसबीले अव’रोध गरिदिएपछि कञ्चनपुरको सी’मा सु’रक्षाको जिम्मा पाएको स’शस्त्र प्रह’री बल ३५ नम्बर गण’का गण’पति वीरसिंह साहु वि’वादित क्षेत्र पुगे ।

बिहीबार बिहानै वि’वादित सीमा क्षे’त्र पुगेको स’शस्त्र प्र’हरी बल कञ्चनपुरका कमा’ण्डर साहुले भारतीय सीमा सुरक्षा बल(एसएसबी), जनप्र’तिनिधि एवं स्थानीयसंग घनिभूत छलफल गरेर बषौँदेखिको सीमा वि’वाद टुङ्गो लगाए । भारतीय सीमा सु’रक्षा बल (एसएसबी)का डेपुटी क’माण्डर महेश कनियाल सहितका पक्ष’संग छलफल गरेर भारतीय पक्षबाट बषौँदेखि हुँदै आएको वि’वाद टुङ्गो लागेको हो ।

अब दशजगा क्षे’त्र पु’र्वतिर नेपालीले कमाउन पाउँछन्, ‘उनले भने, ‘लामो समयदेखिको वि’वाद टुङ्गो लाग्यो । १७ नम्बर सीमा पिलरको विच भागबाट वि’वादित क्षे’त्रतिर नापजाँच गरेर दुवैतर्फ १० / १०मिटर छाडेर नेपाल त’र्फ नेपाली नागरिक र भारतत’र्फ भारतीय नागरिकले उपभोग गर्न पाँउनेछन । वा’र्ता लगत्तै लक्ष्मणले आफ्नो जमिन ख’नजोत गरेका छन् ।

बषौँदेखि आफ्नै जमिन जो’त्न नपाएपछि पीडित भएका नेपाली नागरिक लक्ष्मणले खुसी व्यक्त गरे ।‘ स’शस्त्र प्र’हरी बलले मेरो बषौँदेखिको वि’वाद टुङ्गो लगाईदियो । अव निर्वा’धरुपमा खेत खनजोत गरेर उपभोग गर्ने उनले बताए । नेपाल भारतको सी’मा पिलर नजिक लक्ष्मणको अढाईकट्टा जमिन छ । उक्त जमिनमा एसएसबीले खेतपाती एव खनजोत गर्न दिएको थिएन् ।

यस अघि गत बर्ष उक्त खेतमा लगाएको मसु’रो भारतीय नागरिकले ट्या’क्टर लगाएर बाली न’ष्ट गरिदिएको थियो । तीन बर्ष अघि पनि भारतीय एसएसबीले लक्ष्मणलाई खन’जोतमा अ’वरोध गरेको थियो । विस २०२४ सालदेखि बसोबास गर्दै आएका लक्ष्म’णको परिवारले आफ्नो मातृभूमि नि’र्वाधरुपमा उपभोग गर्न पाएपछि हर्षि’त भएका छन् ।

महाकाली नगरपालिका जनप्र’तिनिधि स्थानीय एवं सरो’कारवाला प’क्षले स’शस्त्र प्रह’रीको प्र’संशा गरेका छन् । वि’वाद विवा’दकै कारण नेपाली नागरिकले ज्यानै गुमा’उनुपर्ने बा’ध्यता रहेको कञ्चनपुरमा उक्त वि’वाद स’शस्त्र प्रह’रीबाट स’माधान भएपछि स्थानीयवासी हर्षि’त भएका छन् ।

भारतसंग सी’मा जोडिएको कञ्चनपुरको १ सय २९. ५ किलोमिटर सीमा दु’री मध्ये सुन्दरगरको सी’मा वि’वाद टु’ङ्गो लगाएसंगै यसरी नै सश’स्त्र प्रह’रीले अन्य क्षे’त्रको सी’मा वि’वाद टुङ्गो लगाउनुपर्नेमा जोडदिएका छन् । यो खबर न्युज 24 नेपाल बाट लिईएको हो ।


Your Views
Related News