मकवानपुर : को’रोना भा’इरस विरु’द्ध औ’षधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन सं’स्थानका सह–प्रा.डा. ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रा’लयमार्फत आफूले तयार पारेको औ’षधिको प’रीक्षण प्र’क्रिया थालेका छन् ।

उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको सं’योजनमा आजदेखि औ’षधिको औ’पचारिक तथा कानूनी प’रीक्षणको प्रक्रि’या प्रा’रम्भ गरेका हुन् ।औ’षधिका सम्बन्धमा मन्त्री युवराज दुलाल ‘शरद’ले आज प्रदेशका विज्ञ तथा देशका प्रति’ष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए ।

छलफलपछि उक्त औषधिको औ’पचारिक परी’क्षण प्रारम्भ गर्ने निर्ण’य भएको मन्त्री दुलालले जा’नकारी दिए ।“अब नेपाल स्वास्थ्य अनुस’न्धान परि’षद्मार्फत औ’षधिको प’रीक्षण लगायतको काम हुन्छ”, उनले भने ।

डा. दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका त’र्फबाट सबै प्रकारको स’हयोग रहने उनको भनाइ छ ।आफूले तयार पारेको औ’षधिले को’रोना भा’इरसवि’रुद्ध पू’र्णरुपमा काम गर्ने जि’किर गर्ने डा. दासका अनुसार उनले रोगको नि’दान गर्ने समूह र स’ङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औ’षधि तयार पारेका छन् ।

सोमध्ये छ प्रकारका औ’षधिलाई सङ्क्र’मण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औष’धिलाई सङ्क्र’मण पछि उ’पचारका लागि र रोगको नि’दानका लागि प्र’योग गर्न सकिने उनले जान’कारी दिए ।

आफूले को’रोना भा’इरसको बनावट त्यसका रसाय’निक तथा अन्य गु’णको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमा’र्फत त्यसलाई न’ष्ट गर्ने औ’षधि तयार पारेको उनको भनाइ छ ।डा. दासले उक्त औ’षधिले को’रोना भाइ’रसको पहिलो पत्रमा हुने बोसो तथा प्रो’टिनलाई समेत टुक्र्या’उने र भाइ’रसलाई नि’ष्क्रिय बनाउने बताए ।

द्रु’त सङ्क्र’मक भाइ’रस भएकाले भाइर’सलाई ल्या’बमा ल्याएर प’रीक्षण नगरेको तर अन्य वैज्ञानिक परी’क्षण गरेको दासले बताए ।वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयो’गबाट औष’धि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एल’र्जीसम्म हुनसक्ने डा’क्टर दासको भनाइ छ ।

यस सम्बन्धि समाचार सार्व’जनिक भएपछि नेपालमै कोरो’नाविरु’द्ध औ’षधि पत्ता लागेको भन्दै देश विदेशमा च’र्चा चलेको थियो । वनारस विश्वविद्यालयबाट रसायन शास्त्र’मा विद्यावारिधि गरेका डा.दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउँछन् ।

बाराको कलैयाका स्थायी बासिन्दा डा. दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्या’म्पसलगायतका शै’क्षिक सं’स्थामा समेत अध्यापन गराउँथे ।यसैबीच, डा.दासलाई विश्व स्वास्थ्य सङ्ग’ठन डब्लुएचओले को’रोनावि’रुद्ध तयार पारेको औष’धिलाई सुईमा’र्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल (सिरप)का रुपमा समेत उत्पादन गर्न सु’झाव दिएको छ ।

भिडियो कन्फे’रेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य स’ङ्गठनले इमेल’मार्फत उक्त सु’झाव दिएको डा’क्टर दासले जा’नकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सु’झाव तथा जि’ज्ञासा पठाएको छ । डा. दासका स’हयोगी अनुसा’न्धानक’र्ता तथा संस्था’नका प्राध्यापक वनस्पति शा’स्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुई’मार्फत

औष’धि दिँदा कतिपयलाई ए’लर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अ’नुरोध गरेको जान’कारी दिए । गैरेका अनुसार डब्लुएचओले औ’षधिको कम्पो’जिसनका बारेमा थाहा पाएपछि स’कारात्मक प्रति’क्रिया दिएको छ । “डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औ’षधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ”, उनले भने । रासस


Your Views
Related News