काठमाडौं : नेकपा सांसद गंगा चौधरी र सं_घीय समाज’बादीकी सांसद सरीता गीरीको बि’बाद उत्क’र्षमा पुगेको छ ।

जेठ १९ गतेको प्र’तिनिधि सभा बैठकको शु’न्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दा’दागारी बढेको बताएकी थिइन्। त्यसपछि शुक्रबारको संसद बैठ’कमा सरिता गीरीले भारतीय चेली (आफू) लाई कसैले चाँ’दीको

चम्चामा राखेर सभासद प’द नदिएको बताउदै ‘नेपालको कानुन अनुसार संसदमा आएको बताइन। सुनौलो नेपाल मा’र्फत त्यसको ज’वाफ फ’र्काउदै सांसद चौधरीले भारतबाट बिहे गरेर आउने चेलीलाई भारतीय चेली नै भन्ने बताईकी छन् ।

भिडियो हेर्नुहोस् ।


Your Views
Related News