काठमाडाैं । को,रोना भाइरस (को,भिड १९) स,ङ्क्रमणका का,रण ब,न्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।स्थानीय तह तथा देशभरका विद्यालयको स,हयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पुर्‍¥याइदिने योजना बनाइएको हो ।

सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका नि,र्देशक गेहनाथ गौतमले को,रोना स,ङ्क्रमणको त्रास कायमै रहेको तथा विद्यार्थी विद्यालयमा आउन सक्ने अवस्था नभएकाले विद्यार्थीलाई घरमै पुस्तक पु¥र्याउने योजना बनाइएको बताए ।

वैकल्पिक वि,धिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सि,काइ प्र,भावकारी हुने भएकाले पुस्तक पुर्‍¥याउने योजना बनाइएको हो । प्र,विधिको पहुँच पुगे या नपुगे पनि पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको न्यूूनतम आवश्यकता भएको उनको भनाइ छ ।

सरकारले वै,कल्पिक प्रणालीबाट विद्यार्थीको सि,काइ स,हजीकरण नि,र्देशिका(२०७७ हालै सार्वजनिक गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्र,विधिमन्त्री गिरिराजमणि पोखरेलले १ असारबाट मु,लुकभरका विद्यालयमा वै,कल्पिक वि,धिबाट पठनपाठन सुरु गरिने घो,षणा गरेका थिए । याे समाचार गाेरखापत्र दैनिकमा छ ।


Your Views
Related News