काठमाडाैं : कुनै पनि प्रकारको तलब र भत्ता नलिने घो’षणा गरेका नेपाल कम्यु’निष्ट पा’र्टी (नेकपा) का प्रव’क्ता नारायणकाजी श्रेष्ठ प्रकाशले तलब र भत्ता’वापतको रकम नेपाल सरकारको रा’ज्य को’षमा जम्मा गर्न नि,र्देशन दिएका छन् ।

संसद सचिवालयलाई एक पत्र लेख्दै नेता श्रेष्ठले आफ्नो एक वर्षको तलब र भ’त्ता नेपाल सरकारको रा’जश्व खातामा जम्मा गर्न नि,र्देशन दिएका हुन् ।श्रेष्ठले यसअघि नै तलब नलिने घोष’णा गरेका थिए । अब भ’त्तावापतको रकम पनि सरकारी को’षमै जम्मा हुनेछ ।

श्रेष्ठले दुई दिनअघि रा’ष्ट्रियसभाको बैठकमा अन्य सांसदहरुलाई समेत भ’त्ता वापतको रकम नलिने घो’षणा गर्न अ’पिल समेत गरेका थिए ।नेता श्रेष्ठको यस्तो निर्ण’यको सामाजिक सं’जलामा प्र’संशा भएको छ।

संसद सचिवालयलाई बुझाइएको पत्र हेर्नुहोस् !


Your Views
Related News