बिबिसी : न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि को’रोना भाइ’रस सम्बन्धी सत’र्कता तह सबभन्दा तल्लो तहमा पु¥र्‍याइने प्रधानमन्त्री जसिन्डा आर्डर्नले घो’षणा गरेकी छन्। त्यसको अ’र्थ मुलु’कभित्र लगाइएका सबै प्रति’बन्धहरू फुकु’वा हुनेछन्।

तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ। सार्व’जनिक र निजी का’र्यक्रमहरू, खु’द्रा पसलहरू, होटल रेस्टुरे’न्टहरू, सा’र्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रति’बन्ध बिना चलाउन दिइनेछ। आर्ड’र्नले ‘न्यूजील्यान्डले भा’इरस जि’त्न अभू’तपूर्व रूपमा ए’कताबद्ध भएर काम ग¥र्‍यो’ भनिन्।

आर्डर्नले ‘तर भा’इरस नि’र्मूल नहुने त्यसैले निर’न्तरको प्रयास आवश्यक पर्ने’ चे’तावनी दिइन्। उनले भनिन्, “न्यूजील्यान्डले को’रोनाभाइर’सको नयाँ सङ्क्र’मण अवश्य पनि फेरि देख्नुपर्नेछ।” गत हप्ता प्र’शान्त महा’सागरीय टापु रा’ष्ट्र फिजिले उसको अ’न्तिम को’रोना भा’इरस सङ्क्र’मित व्यक्ति स¥ञ्चो भएपछि आफैले आफूलाई कोभिड-१९ मुक्त घोष’णा गरेको थियो।

सोमवार न्यूजील्यान्डले त्यस्तै घो’षणा गरेपछि फिजिका प्रधानमन्त्रीले ट्वी’टरमा न्यूजील्यान्डलाई बधाइ दिएका छन्। न्यूजील्यान्डमा अब एउटा पनि स’क्रिय ‘कोरो’नाभा’इरस सङ्क्र’मण बाँकी नभएपछि न्यूजील्यान्डले भा’इरस जिते_को जस्तो देखिएको छ।

शुरूमा न्यूजील्यान्ड असाध्यै छिटो र बृ’हत् लक’डाउनमा गयो। उसका सी’मा नाकाहरू १९ मार्चमा ब’न्द ग’रिए। त्यतिबेला न्यूजील्यान्डमा ३० वटा मात्र भा’इरस सङ्क्र’मण पु’ष्टि भएको थियो। सात दिनपछि उ’च्च तहको स’तर्कतामा मुलु’कलाई लगियो। न्यूजील्यान्डमा क’डा लक’डाउन लगाइयो।

पाँच हप्ताको क’डा लक’डाउनपछि केही घर लगेर खान मिल्ने ‘टेकअवे’ पसलहरू र केही कम अत्याव’श्यकीय व्यवसायहरू पनि खोल्न अनुमति दिइएको थियो। अन्त्यमा एप्रिलको अन्त्य’तिर नयाँ स’ङ्क्रमण झण्डै शून्य’मा झ¥र्‍यो। त्यसपछि त्यहाँ झन् धेरै प्र’तिबन्धहरू खु’कुलो बनाइयो। अहिले भाइ’रस स’माप्त भएजस्तो देखिन्छ। तर प्रधा’नमन्त्री जसिन्डा आर्डनले लामो समयसम्म सी’मा न’खोल्ने बताएकी छन्।


Your Views
Related News