काठमाडौं : राप्रपा अध्यक्ष कमल थापाले लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने र स्वि’कार गर्दिन भन्ने व्यक्तिलाई गरि’मामय संसदमा रहने नैतिक आ’धार छैन भनेका छन्।

अध्यक्ष थापाले एक टेलिभिजनसंगको अन्त’रवार्तामा साँसद सरिता गिरिले नेपालका भूमिहरु लिपुलेक, लिम्पीयाधुरा र कालापानी नेपालको होईन भन्दै दिएको अभिब्यक्तीत’र्फ संकेत गर्दै उक्त बिषयमा कडा टिप्प’णी गरेका हुन्।

अध्यक्ष थापाले सरिता गिरिले भारतले अतिक्रमण गरेका भूमि’हरुको बिषयमा बोलिएका अरा’ष्ट्रबादी कुराहरु फि’र्ता लिनुपर्छ, कि त साँसद पद छाड्नु’पर्छ भन्ने तर्क गरेका छन्।

अध्यक्ष थापाले साँसद गिरिलाई दुईवटा उपाय अ’बलम्बन गर्न घुमाउरो पारामा चेता’वनी दिएका छन्। अध्यक्ष थापा भन्छन्ः लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेरस्वि’कार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आ’धार छैन। निजले आफ्नो भनाई फि’र्ता लिनुपर्छ वा प’द छाड्नु पर्छ भनेका छ्न ।


Your Views
Related News