काठमाडौं : प्रमुख प्र’तिपक्षी कांग्रेसले कोरोना भाइर’स नि’यन्त्रण र रोक’थामका लागि सरकारले गरेको ख’र्चको हिसाब मागेको छ । प्रति’निधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले सरकार को’रोना रोक’थाममा अ’सफल भइसकेको र भ्र’ष्टाचारमा लि’प्त भएको बताउनुभयाे ।

संसदमा थापाले भन्नुभयाे, ‘१० अर्ब ख’र्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ? यस्तो रा’ष्ट्रिय वि’पत्तिको बेलामा भ्र’ष्टाचारमा लि’प्त हुने ? यो नि’र्लज्ताको प’राकाष्टा हो ।’

स्वास्थ्य तथा जनसंख्या’मन्त्री भानुभक्त ढकालले सोमबारको बैठकमा ९ अर्ब ८७ करोड कोरो’ना भा’इरस सं’क्रमण रो’कथाम तथा निय’न्त्रणमा ख’र्च भएको र त्याे ख’र्च जुनसुकै बेला पनि देखाउन सक्ने बताउनुभएकाे थियाे ।

सांसद थापा प्रधानमन्त्रीको अहं’कारले को’रोना भाइ’रस संक्र’मणको म’हामारी रोक्न स’मस्या भएको बताएको समेत आ’राेप लगाउनुभयाे । पू’र्वस्वास्थ्यमन्त्री समेत रहेका सां’सद थापाले भन्नुभयाे, ‘सबै कुरा म जा’न्दछु भन्ने प्रधानमन्त्रीको अ’हंकार, सरकारको अ’कर्मण्ड्यता र अ’सक्षमताको का’रणले आज हामीले यो अ’वस्था बे’होर्नुपरेको छ ।’

नेपालभन्दा बाहिर १२७ जना र नेपालभित्र १४ जनाको मृ’त्यु भइसक्दा पनि सरकार ग’म्भीर नभएको बताउनुभयाे । सांसद थापाले सु’त्केरीले अस्पताल जान नपाएर मृ’त्यु भएको, क्वा’रेन्टाइनमा म’रेकाको, भोकले मृ’त्यु भएकाको र भो’कले आ’त्महत्’या गरेकाको जि’म्मा कसले लिने भनेर कांग्रेसले ज’वाफ मा’गेको पनि बताउनुभयाे ।

पीसीआर टेस्टको दाय’रा बढाउ भनेर सबैले सु’झाव दिएको बेला सरकारले साँ’घुरो ’दायरा बनाएकेा भन्दै उहाँले भान्नुभयाे । ‘यो क्वा’रेन्टिन हो कि मान्छे मार्’ने क’र्न्सनट्रेसन क्या’म्प हो । हामीलाई जवा’फ चाहिन्छ, बरू टेस्ट गर्न नै बन्द गर्ने र को’रोनामुक्त भनिदिए हुन्छ किनकि टे’स्ट नगरेपछि सं’क्रमण देखिँदैन ।’

आरडीटी परी’क्षण वि’श्वससनीय छैन भनेर विज्ञ र मन्त्रा’लयका अधिकारीले भन्दा पनि सरकारले ज’बर्जस्ती आरडीटी प’रीक्षण गरिरहेकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘आरडीटी परीक्षण वि’श्वससनीय छैन भनेर वि’ज्ञ र मन्त्रालयका अधिका’रीले भन्दा पनि र नेपालको संक्र’मणको

अ’वस्थालाई थे’ग्दैन भन्दा पनि ज’बर्जस्ती आरडीटी प’रीक्षण गर्ने अ’पराधको जिम्मा कसले लिने ?,’उहाँले आफूहरूले सरकारलाई स’हयाेग गर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अब हामी सहयोग गर्छौं, सह’योग गर्छाै भनेर मात्र बस्दैनौं, अब हामी प्रश्न गर्छाैं- उत्तर चाहन्छौं र सरकारलाई ज’वाफदेही बनाएर छा’ड्छौं ।’


Your Views
Related News