काठमाडौ : प्रमुख प्रति’पक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाली भूमि’बाट विदेशी से’ना फिर्ता पठा’इछाड्ने संक’ल्प गर्नुपर्ने बताएका छन्।

अद्या’वधिक नक्सा’लाई नि’शान छा_पमा राख्न सरकारले ल्याएको सं’विधान संशो’धन वि’धेयकको छल’फलमा भाग लिँदै मंगलबार सांसद थापाले विदेशी से’नालाई पनि फि’र्ता पठाउनुपर्ने बताए।

‘सरकारले न’क्सा ल्यायो धन्यवाद,’ उनले भने, ‘संसदमा दुइटा संक’ल्प प्रस्ता’व संसदमा द’र्ता छ। कांग्रेस र नेकपाका सांसदको। त्यो प्रस्ताव एउटै बनाऔं र संविधान संशोधनसँगै नक्सा मात्र होइन यो भू’मिबाट विदेशी से’ना फि’र्ता पठाएर छाड्छौं भन्ने सं’कल्प गरौं। सरकारलाई पूरा साथ रहन्छ।’

उनले सरकारलाई गफ मात्र होइन काम पनि गर्न आ’ग्रह गरे। ‘सरकार गफ मात्र होइन काम पनि गर,’ उनले भने, ‘खुट्टा नकमाऊ। सं’सदप्रति ज’वाफदेही होऊ। उ’त्तेजना र आ’वेग होइन, सहास र संयमताका चाहिएको छ।’

उनले माटो जोगाउने मु’द्दामा प्रधानमन्त्रीलाई साथ रहेको बताउँदै मान्छेका बारेका मु’द्दा पनि भुल्न नहुने बताए। न’क्सा जारी गर्दा एक भएर उभिएका छौं। विदेशी से’ना फि’र्ता पठाउन पनि एक ठाउँमा उभिनेछौं,’ उनले भने। कालापानीलगायत नेपाली भू’मिमा लामो समयदेखि भारतले से’ना राख्दै आएको छ।


Your Views
Related News