काठमाडौ : सत्ता’रुढ दल नेपाल कम्यु’निस्ट पा’र्टी (नेकपा)का सांसद झपड रावलले नेपाली ना’गरिकता लिएर सं’सदमा रा’ष्ट्रियता वि’रुद्ध बोल्ने’प्रति स’जग हुनुपर्ने बताएका छन् । मंगलबार प्रति’निधि सभामा सं’विधान सं’सोधन

दो’श्रो वि’धेयकमाथि बोल्दै उनले नेपाली ना’गरिकता बोकेर रा’ष्ट्रियता वि’रुद्ध बोल्नु सिंगो सद’नको अप’मान भएको बताए । साथै नेपाली नाग_रिकता सि’रानीमा हालेर रा’ष्ट्रियता विरु’द्ध बो’ल्नेप्रति खेद व्यक्त गरे । उनले भा’रतसँग नेपालको २६ जिल्लाको सि’माना जो’डिएकोमा ७१ भन्दा बढी ठाउँमा भारतले सी’मा मि’चेको बताए ।

नेपालको ६ सय ६ बर्ग’किलोमि’टर स’डक अति’क्रमण गरेको र सम्पू’र्ण भू’मी फि’र्ता गर्नु सबैको कर्त’व्य भएको बताए । सां’सद रावलले भने, नेपालको भौ’गोलिक अ’खण्डतामा नि’र्मम प्र’हार हुँदा समेत नेपाल आ’माको प’क्षमा बोल्न नसक्ने तर विस्ता’रवादी श’क्तिलाई फा’इदा पुग्ने’गरी निर’न्तर व’कालत गर्ने पा’त्रहरु गर्भमै तु’हिनुपथ्र्यो तर त्यसो हुन सकेन ।

यस्ता पा’त्रहरुबाट हुने हानी रो’क्न सदनले उचित प्र’वन्ध गर्नुपर्छ । कसैको उप’नीवे’शमा नपरेको रा’ज्यको शीर उ’च्च बनाउने काम सदनको हो । हाम्रा पु’र्खाले र’गतको नदीले काय’म गरेको सि’माना जो’गाउने दा’यित्व पनि हाम्रो हो ।संसदमा रा’ष्ट्रियता विरु’द्ध बोल्ने केही सां’सदप्रति लक्षि’त

गर्दै उनले थपे,जसले आ’माको का’खमा ल’डिबुडी खेलेको हुन्छ त्यसलाई मात्र आफ्नो आ’माको न्या’नो माया कस्तो हुन्छ भनेर, आ’माको अनु’हार कस्तो हुन्छ भनेर । जसले आमा’को का’खमा ल’डिबुडी खेलेको हुँदैन, त्यस्तालाई आफ्नो आमा_को पहि’चान पनि हुँदैन । सांसद रावलले हाम्रो भू’मी एक इ’न्च पनि गु’म्न नदिने बताउँदै त्यसका लागि आ’हुति दिन तयार रहेको बताए ।


Your Views
Related News