काठमाडौं : कुवेतमा आ’ममाफी पाएर आ’श्रय क्या’म्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थलमा ओ’र्लिएका छन् ।

विमानमा रहेका भनेर १५० जनाको विवरण टि’पाइएको छ,’ विमा’नस्थल स्रोतले भन्यो, ‘विमानबाट ओ’र्लिएपछि सं’ख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।कुवेतबाट नै अर्को एउटा फ्ला’इटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् ।

अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमान’स्थलमा अवत’रण गर्ने बताइएको छ । बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको स’मयतालिका नमिलेपछि र’द्द भएको थियो ।

कुवेतले रा’तमा पठाउने भने पनि यहाँ रातमा व्यव’स्थापन गर्न क’ठिनाइ हुने भएकाले समय मिलाउन क’ठिन भएको थियो । काठमाडौं आएका उनीहरुको सामान्य स्वा’थ्य जाँ’च गरी सम्व’न्धित प्रदे’शमा पठाइने नेपाली से’नाका प्रव’क्ता विज्ञानदेव पाण्डेले जा’नकारी दिए। कुवेत सरकारले आफ्नै ख’र्चमा विमान चा’र्टर गरी उनीहरुलाई नेपाल पठाएको हो।


Your Views
Related News