भरतपुर : चितवनको भरत’पुरस्थित चौबिसकोठीमा बिहीबार बिहान केहि यु’वाहरु स्व’र्तस्फुर्त रुपमा सड’कमा देखिएका छन । उनिहरुको हातमा प्ले कार्ड थियो ।
ति प्ले का’र्डहरुमा बिभिन्न नारा लेखिएका थिए ।उनिहरुले राष्ट्रि’य झ’न्डा र गीत ब’जाउँदै विभिन्न नारा लेखेका प्ले’कार्ड बोकेर युवाहरूले सरकारलाई ख’बरदारी गरे। सरकारले लक’डाउन गरेको ८० औं दिन बिहीबार चितवनका युवाले सरकारवि’रूद्ध प्र’दर्शन गरेका हुन् ।
को’रोना परीक्ष’णमा १०० प्रति’शत पिसिआर लागू गर, किट किन्ने हो का’र्पेट होइन, दश अर्ब खोइ?, कर केका लागि?’ लेखिएका प्ले|कार्ड बोकेर यु’वाले शा’न्तिपूर्ण प्र’दर्शन गरेका हुन्।
प्र’दर्शनमा उ’त्रिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति ल’क्षित गर्दै प्ले’कार्ड बोकेर प्र’दर्शन गरेका हुन्। ‘नो पिसिआर नुन, तेल, बेसार कोरो’नाको उप’चार डा. केपी ओली’ लेखिएको प्ले’कार्ड प्र’दर्शनमा उत्रि’एकाहरूले लिएका थिए । प्र’र्दशनमा सहभाग हुन फेसबुक र अरु सामा’जिक सं’जाल मा’र्फत आ’व्हान गरिएको थियो ।
यो कसैको आ’योजना होईन , सरकारको बे’थितिका बि’रुद्ध स्व’तस्फुर्त रुपमा मानिसहरु सड’कमा आएका हुन् ।” नारायणगढका युवा व्यवसायी रामकुमार श्रेष्ठले भने । उनले सरका’रलाइृ ख’बरदारी गर्नु जि’ममेवार नाग’रिकको क’र्तव्य भएको बताए ।