काठमाडौं : मिलिनियम च्या’लेन्ज कर्पो’रेशन (एमसीसी) को विषयमा भित्र–भित्रै ती’व्र मत’भेद भइरहेको छ । खा’सगरी आर्थिक वर्ष २०७७/०७८ को ब’जेट वक्त’व्यको अ’नुसुचीमा नै एमसीसी परि’योजनालाई समे’टिएपछि नेकपाभित्र मत’भेद उत्क’र्षमा पुगेको छ ।`

यसअघि पनि पा’र्टीभित्र छलफल नै नगरी महत्व’पूर्ण नि’र्णयहरु गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको च’र्को आ’लोचना भएको थियो । द’ल वि’भाजन र संवै’धानिक अंग’सम्बन्धी अध्या’देश ल्याएपछि त उनले पार्टी अध्यक्ष र

प्रधानमन्त्री दुवै प’दबाट रा’जीनामा दिनुपर्ने आ’वाज उठेको थियो ।यद्यपी त्यो आ’वाज म’थ्थर भइसकेको छ ।
यही’बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पा”र्टीभित्रै छलफल नगरी अमेरिकी स’हयोग परि’योजना एमसीसी ब’जेटको अनु’सुचीमा हालेका छन । `

जुन विषयमा अहिले व्यापक वि’रोध भइरहेको छ ।यहीबीचमा नेकपाका का’र्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरि’ष्ठ नेता’द्धय झलनाथ खनाल र माधवकुमार नेपालले एमसीसी संशो’धनबिना पास गर्न नहुने मत राखेका छन् ।

प्रधानमन्त्रीसँग उनीहरुले हालै बसेको पा’र्टी सचिवालय बैठक र त्यसपछिका भेटमा एमसीसी अ’हिलेकै अ’वस्थामा पास भएको खण्ड’मा सरकार नै अप्ठ्या’रोमा पर्ने चे’तावनी दिएका हुन् ।यही सन्द’र्भमा व’रिष्ठ नेता झलनाथ खनालले भने,एमसीसी

बजे’टको अ’नुसुचीमा राखेकै कुरामा हाम्रो अ’सहमति छ ।
झन् संशो’धनबिना पास गर्ने कुरामा त सहमति हुने कुरा नै भएन ।उनले एमसीसीको वि’षयमा गहन रुपमा छलफल नगरी’कन सरकार एक्लै अगाडि बढेको ख’ण्डमा सरकार नै अप्ठ्या’रोमा पर्ने स्प’ष्ट पारे ।

त्यस्तै गरी बैठकमा अध्यक्ष प्रचण्डले पनि एमसीसीका केही बुँदा संशोधन अ’निवार्य भएको बताएका थिए । प्र’चण्ड र खनालको त’र्कमा नेपालले पनि साथ दिएका छन् ।


Your Views
Related News