कुलमान घिसिङ भक्कानिदै एस्तो भनेका थिए जस्ले सबैको मन जिते । कस्ले हटाउन खाेजे Kulman Ghising लाई ?

महावीर पुन भन्नुहुन्छ : पुराना गाडी विद्युतीय बनाएर देशको पुँजी विदेश जान रोकौँ….हेर्नुहोस्। (भिडियो सहित)

काठमाडाैं : सरकारले आगामी आ’र्थिक वर्षकाे बजे’टमा विद्यु’तीय सवा’री आ’यातमा क’र बढाएकाे भन्दै चाै’तर्फी वि’राेध भइरहेकाे छ । जल’विद्युत् उत्पा’दकदेखि, विद्यु’तीय सवारी प्रयाेगकर्ता तथा यससँगै जाे’डिएका व्यवसायीले सरकारकाे निर्ण’यकाे आ’लाेचना गरेका छन् ।

यसबीच नेपाल आ’विष्कार के’न्द्रका अध्यक्ष तथा वै’ज्ञानिक महावीर पुनले वि’द्युतीय स’वारी आ’यात गर्दा पैसा विदे’शिने भए स्व’देशमै नि’र्माण गर्न सकिने भन्दै सरकारलाई सु’झाव समेत दिएका छन् । विद्यु’तीय स’वारी ख’रिद, प्रयाे’ग र व्यव’स्थापन गर्ने विषयमा विक’सित देशकाे अनु’मान अनु’शरण गर्न पनि उनले सु”झाएका छन्

अ’र्थ मन्त्रालय कर’मुखी मात्र नभई अध्ययन गरेर वि’द्युत उप’भाेगमा मह’त्त्वपूर्ण हुने वि’द्युतीय स’वारी प्रयाेगलाइ सस्ताे र पहुँ’चयाेग्य बनाउनुपर्ने बताएका छन् । ‘वि’द्युतीय गा\डीमा १५० प्रति’शतसम्म क’र लगा’उनुहुने हाम्रा नीति नि’र्माताहरूले पनि ब’जेट बनाउने बेलामा अध्य’यन गरेर काम गरे राम्रै हुन्थ्यो,’ पुनले भनेका छन् ।

विभिन्न सरकारी का’र्यालय, मन्त्रालय लगायत ठाउँमा थन्क्या’एर राखिएका पु”राना वा क’वाडी भइसकेका गाडी’लाइ वि’द्युतीय बनाउने प्र”क्रिया सुरु गर्नुपर्ने पनि उनले बताए । सरकारले धनी देशका सरक”रहरूले दिए जस्तै विद्युतीय गाडी किन्दा अनुदान दिन नसके पनि त्यति धेरै कर नबढाई दिएको भए चित्त बुझ्थ्यो,’ उनले भने ।

पुनका अनुसार पु’राना गाडीहरू नेपालमै सजिलै वि’द्युतीयमा परि’णत गर्न सकिन्छ । यसो गर्न सके वि|द्युत् ख’पत बढ्ने, वाता’वरण स्वच्छ हुने र जनता पनि खु\सी हुने पुनकाे धार’णा छ । पुनले यहाँ विश्वका विभिन्न देशले विद्यु’तीय स’वारी खरि’दमा दिएकाे अनु’दान तथा सहु’लियतकाे वि’वरण दिएका छन् ।

१. जर्मनीमा €४०,००० भन्दा कम मूल्य पर्ने विद्यु’तीय गाडी किन्दा सरकारले प्रतिगाडी €6,000 अनुदान गरेका छन् ।
२. नेदरल्याण्डमा नयाँ विद्युतीय गाडी किन्नेलाई सरकारले प्रतिगाडी €४,००० अनुदान र पुरानो विद्युतीय गाडी किन्नेलाई €२,००० अनुदान गरेका छन् । सन् २०२५ पछि त नेदरल्याण्डमा पेट्रोल र डिजेल बाट चल्ने गाडी बेच्न नदिने याेजना छ ।

३. चीनमा विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरूलाई सरकारले प्रतिगाडी २५,००० युआन अनुदान गरेका छन् । विद्युतीय गाडी किन्नेहरूलाई १०% क्रय कर छुट हुनेछ । यो सुविधा चीनमा सन् २०२२ सम्म कायम हुनेछ ।
४. बेलायतमा £५०,००० भन्दा कम मूल्यका विद्युतीय गाडी किन्नेहरूलाई सरकारले प्रतिगाडी £३,००० अनुदान दिने गरेका छन् ।

५. क्यानाडामा विद्युतीय गाडी किन्नेहरूलाई सरकारले गाडी हेरेर प्रतिगाडी $२,५०० देखि $५,००० सम्म अनुदान दिने गरेका छन्
६. दक्षिण कोरियामा संघीय सरकारले विद्यु’तीय गाडी कि’न्नेहरूलाई प्र’तिगाडी १८२ लाख वन (Won) अ’र्थात् $१५,६१३ सम्म अ’नुदान दिने गरेकाे छ । त्यसबाहेक त्यहाँ केही स्थानीय सरकारले पनि प्रतिगाडी १०० लाख वन (Won) सम्म थप अ’नुदान दिने गरेका छन् ।

भिडियो हेर्नुस् !


Your Views
Related News