झापा, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आज सरकार वि’रुद्ध प्र’र्दशन भएको छ ।सरकारले को,रोना भाइरस म’हामारीका बेला प्रभावकारी काम गर्न नसकेको भन्दै झापाको दमक र बिर्तामोडमा युवा तथा विद्यार्थीहरुले प्र’र्दशन गरेका हुन् ।

स्वतस्फूर्त निस्केका युवाहरुले विभिन्न प्ले’कार्ड लिएर बिर्तामोडको मु’क्तिचोक र दमक चोकमा दुई घण्टा बढी प्र’र्दशन गरेका थिए । उनीहरुले भौतिक दुरी कायम गरि सडकको मुख्य भागको दायाबाँया उभिएर वि’रोध प्र’र्दशन गरेका हुन् ।

प्लेकार्डमा नेपालको नयाँ नक्सा जा’री भएको सरकारलाई धन्यवादसहित पीसीआर परीक्षणको दा’यरा बढाउन माग गरेका थिए ।त्यस्तै, को,रोना रो,कथामको ब’हानामा भ्र,ष्टचार भएको, वि’पन्नलाई रो’गले भन्दा भोकले सताएको, आ’त्मह’त्याको घ’टना बढाएको भन्दै सरकारको वि’रोध गरिएको थियो ।


Your Views
Related News