“सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु नमस्कार ?
“प्रधानमन्त्री ज्यु लागायत सम्पुर्ण टिमहरुलाई हार्दिक बधाई साथै सलाम भन्न चाहान्छु इतिहासमा यौटा नयाँ आध्याय को सुरुवात गर्नु भयको मा ।

“यो हो राष्ट्रवाद र राष्ट्रप्रेमि माया भनेको!
भारतिय रक्षामन्त्री देखि सेनापनी सम्मको धम्किलाइ वास्ता नगरेर नेपाल सरकारले नेपालको नयाँ नक्सा प्रकाशन गरेको छ ! म यो देशको एक राष्ट्रप्रेमि नागरिकको तर्फवाट नेपाल सरकारलाई धेरै धेरै धन्यवाद !!??

“भारतले लिपुलेक मा सडक बनाएको मलाई थाहै भएन- तपाइको राजनेता युगपुरुष ले भनेको तीन हप्ता पनि बितेको छैन । प्रधानमन्त्री ज्यु अब मलाई लिम्पियाधुरा मा लालपुर्जा चाहियो जहाँ म घर बनाएर आनन्द ले बस्न पनि सकु तपाईं को सुरुवात त राम्रो भयो तीन करोड नेपाली को मन जित्नु भयो अब अन्त्य पनि राम्रै गर्नुस् #सुभकामना छ प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु ।


Your Views
Related News