काठमाडौंको : माइतीघर मण्डलामा कहिल्यै नभएको दृ’ष्य शनिवार देखिएको छ । सँधै प्रद’र्शनकारीलाई हस्त’क्षेप गर्ने प्रह’री नै प्रदर्श’नकारीलाई स्यालुट गरेको दृ’ष्य निकै रोचक थियो ।

नियमित विरो’धको का’र्यक्रम अनुसार शनिवार विहान १० देखि ११ वजेसम्म आ’न्दोलनको कार्य’क्रम थियो ।
काठमाडौंको वालुवाटार, बशन्तपुर लगाय’तका क्षे’त्रमा भएका प्रद’र्शनमा प्रह’रीले ब’ल प्रयोग गरेको थियो । माइतीघर मण्डलामा शविार हुने भनिएको वि’रोध कार्य’क्रममा पनि ब्यवस्थापनका लागि भन्दै प्रहरी पुगेको थियो ।

त्यहाँ प्रद’र्शनकारी र प्र’हरीबीच घम्सा’घम्सी हुने अ’नुमान सबैले गरेका थिए ।तर प्रद’र्शनकारी भने शनिवारको प्रदर्श’नमा हात’मा फूल लिएर स’डकमा निस्किए । केही दिन यता उनीहरुको प्रद’र्शन अरा’जक बन्दै गएको आ’रोप लागिरहेको बेलामा शनिवार भने उनीहरु लाइ’नमा बसेर विरोध गरे।

प्रद’र्शनकारी संयम देखिए’पछि प्र’हरीले पनि खासै ला’ठी चलाउनु परेन। तर पनि सम्भा’वित झ’डपलाई लिए’र प्रहरी भने चना’खो थियो । यसैबीचमा अ’चानक अनौठो दृ’ष्यि देखियो । एक जना युवकले हातमा माइक लिए अनि रा’ष्ट्रगान गाउन लागे ।

उनीसंंगै अन्य सहभागीले पनि स्वरमा स्वर मि’लाए । प्रद’र्शनकारीलाई ब्यवस्थापन गर्न पुगेको प्र’हरी टोली’ले देखाए अनौठो दृ’ष्य । जव प्रद’र्शनकारीले एउटै स्वरमा सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली गाउन थाले प्र’र्दशनलाई नियन्त्र’ण गर्ने पुगेका प्र’हरी पनि रोकिए, एउटै प’ङ्क्तिमा रहेर से’ल्युट गरे।

प्रद’र्शनका’रीले रा’ष्ट्रीय गीत गाउने अनि प्र’हरीले लाइनै उभिएर स्यालुट गर्ने यो वि’रलै देखिने दृ’ष्यले वरपरका सबै’लाई अ’चम्म बनायो । आन्दो’लनलाई नि’यन्त्रण गर्न पुगे’का एसपी सुमेन्द्र सिंह राठौरले प्रदर्शन’कारीलाई स्या’लुट गर्दै उभीएपछि अ’न्य प्रह’रीले पनि उनकै लय पछ्याए ।

राठोरले रा’ष्ट्रिय गान बज्न थाले’पछि सेल्युट गरे। त्यसपछि बाँकी प्रह’रीले पनि साथ दिए। उनीहरुले सँगै रा’ष्ट्रिय गान पनि गाए। आ’न्दोलन सकियो। प्रह’री पनि आफ्नो बाटो लागे ।’ – नेपाली भाइरल न्युज


Your Views
Related News