काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुकमा रा’ष्ट्रवाद र राष्ट्रघातको परिभाषा स्पष्ट नरहेको बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा नेपालको संविधान दोस्रो संशोधन वि’धेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले एक जाति, एक पार्टी, एक समुदायको मात्रै

रा’ष्ट्रियता, रा’ष्ट्रवाद हुन नसक्ने भन्दै यसबारे अब स्प’ष्ट पार्नुपर्ने बताए । संविधान सं’शोधन गरेर नेपाली भू_मि फि’र्ता ल्याउने काम ऐति’हासिक रहेको भन्दै उनले भूगो’लले मात्रै रा’ष्ट्रियता कायम नहुने बताए । हिमाल, पहाड र तराईका जनताको भावनाको क’दर गर्नुपर्ने भन्दै उनले तिनै जनताले उठाएको माग सम्बो’धन गर्न संवि’धान सं’शोधन नगर्नु दुख’द् भएको बताए ।

आफूहरुको अस’न्तुन्टिलाई थाती राखेर नेपाली भूमि फिर्ता ल्याउन गरिएको नेपालको संविधान संशोधन दोस्रो विधेयकको प’क्षमा आफ्नो पार्टी जनता समाजवादी पार्टीले गर्ने उनले जानकारी दिए । महाकाली सन्धि गरेर रा’ष्ट्रघात गरेको भन्दै उनले नेपाली भूमि गुमाउने गरी स’म्झौता गर्ने रा’ष्ट्रघा’तीलाईलाई का’रबाही गर्नुपर्ने बताए ।

देश बेचुवा रा’ष्ट्रघा’तीाई टुंडिखेलमा झु ण्डाउनु पर्दैन’उनले भने । राष्ट्रघातीको प’हिचान गर्नुपर्ने भन्दै उनले मधेशीलाई राष्ट्रविरोधीको रुपमा नहेर्न अपिल गरे । पटक पटक मधेशी जनताले अग्नि’परीक्षा दिइरहनु पर्ने उनको आ’क्रोश थियो ।

संविधान संशोधन गरेर नेपाली भूमि फि’र्ता ल्याउने काम ऐतिहासिक रहेको भन्दै उनले भूगोलले मात्रै रा’ष्ट्रियता कायम नहुने बताए । हिमाल, पहाड र तराईका जनताको भावनाको कदर गर्नुपर्ने भन्दै उनले तिनै जनताले उठाएको माग सम्बोधन गर्न संवि’धान सं’शोधन नगर्नु दु’खद् भएको बताए ।

आफूहरुको असन्तु’न्टिलाई थाती राखेर नेपाली भू’मि फि’र्ता ल्याउन गरिएको नेपालको संविधान सं’शोधन दो’स्रो विधे’यकको पक्षमा आफ्नो पार्टी जनता समा’जवादी पा’र्टीले गर्ने उनले जान’कारी दिए ।


Your Views
Related News