नयाँ दिल्ली : नेपाल र भारतबीच त¥नावपूर्ण परिस्थिति बन्नुमा भारतको ग’म्भीर कुट’नीतिक क’मजोरी भएको नेपाल-भारत सम्बन्धका जान’कार तथा भारतका वरि’ष्ठ राजनीतिज्ञ करण सिंहले बताएका छन् ।

सोमबार (आज) प्रेस वि’ज्ञप्ती जा’री गर्दै करण सिंहले सी’मा विवा’द पूरानो भएपनि गत नोभेम्बरमा नेपालले उक्त मु’द्दा उठाउँदा भारतले गम्भी’रतापूर्व’क नलिएको बताएका हुन् ।
गत नोभेम्बरमै नेपालले सो विषय उठान गर्दा भारतले

ग’म्भीरतापू’र्वक नलिएको देख्दा आ’श्चर्य लागेको उनको भनाइ छ । त्यतिखेर तत्कालै विदेश सचिव’स्तरीय वा’र्ताका पहल गर्नुपर्ने र आवश्यक परेको खण्डमा पररा’ष्ट्रमन्त्री र प्रधानमन्त्री तहमा पनि सं’वाद हुनुपर्ने धार’णा वि’ज्ञप्तीमा उल्लेख गरिएको छ ।

करण सिंहले भारतका त’र्फबाट भएको ग’म्भीर कूट’नीतिक कमजोरीका कारण परि’णामस्वरुप अहिलेको परि’स्थिति सिर्ज’ना भएको विज्ञ’प्तीमा उल्लेख गरेका छन् । भारतले नेपाली भू–भाग कालापानी क्षे’त्रलाई समेत समेटेर गत नोभेम्बरमा नयाँ राजनीतिक नक्सा सार्वज’निक गरेपछि नेपालले

औप’चारिक रुपमै वि’रोध जनाएको थियो । त्यसपछि नेपालले भारतलाई दुई/दुई पटकसम्म वार्ताका लागि आ’ग्रह समेत गरेको थियो । नेपालको सो आग्र’हलाई भारतले वेव’स्ता गरेको थियो ।यसैबीच करण सिंहले व्य’क्तिगत र राज’नीतिक

नाता भएका हिसाबले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबीच गहिरो सामाजिक, सां’स्कृतिक, प’रम्परागत, आ’र्थिक र राजनीतिक सम्बन्धका बाब’जुद नेपाललाई स’च्याउन नमिल्ने गरी सँधैका लागि भारतसँगको द्व’न्द्वको अव’स्थामा पु¥याएको भन्दै दुःख लागेको पनि बताएका छन् ।
News24 Nepal


Your Views
Related News