एजेन्सी, २ असार । चीन र भारतबीच सीमामा बढ्दो त’नावले अन्ततः झ’डपको रुप लिं’दा भारतका १ सैन्य अधिकारी र दुई सैनिक जवानको मृ’त्यु भएको छ । लद्दाखको गल’वान वैली भन्ने स्थानमा भारत र चीनका सैनिकबीच झ’डप भएको हो ।

भारत सरकारले दिएको आधि’कारिक जा’नकारी अनुसार ग’लवान वैली सीमामा सै’निकहरुबीच विवा’द बढ्दा झ’डपको रुप लिएको हो । भारतीय पक्षका अनुसार सोमबार राति गलवान उपत्यका क्षे’त्रमा दुबै देशका से’नाबीच भी’षण संघ’र्ष भएको हो ।

सं’घर्षमा एक भारतीय सै’न्य अधिकारी र दुई सै’निकको मृ’त्यु भएको बीबीसीले जनाएको छ । भारतीय से’नाको दा’वी अनुसार चिनियाँ से’नाको प’क्षमा पनि ठूलो क्ष’ति भएको छ । तर अहिलेसम्म चिनियाँ प’क्षले यसबारेमा कुनै जान’कारी दिएको छैन ।

भारतीय सैन्य मुख्यालयक अनुसार अहिले दुबै देशका व’रिष्ठ सै’न्य अधि’कारी स’मस्या सु’ल्झाउन घट’ना भएको स्था’नमा नै बैठ’क बसिरहेका छन् । गलवान क्षे’त्र चीन र भारतबीचको लद्दाखको सीमा रेखामा अ’वस्थित स्थान हो ।

भिडियो हेर्नुहोस् !


Your Views
Related News