काठमाण्डौं : छोटो समयमा नै नेपाल जनताको मुटुमा छाप छोड्न सफल ब्याक्ती हुन् ज्ञानेन्द्र शाही , २८/२९ बर्षको उमेरमा सि’ङ्गो रा’ष्ट्रका जनतालाई एक ढिक्का बनाउन लागि परेका ज्ञानेन्द्र शाहीले दिनानुदिन जनताको साथ उतिकै मात्रामा पाउदै छन् ।

उनी भ्र’ष्टाचार बि”रोधि अभियान्ता हुन्,भ्र’ष्टाचारको बि|रोध गर्दै गर्दा उनी माथि पटक पटक ह’माल समेत भयो ।
सुर्खेतमा खुट्टा भाँ’चियो, तर पनि हिम्मत हारेनन् ,खुट्टा चोट बोकेर पनि बुलन्द आवाज दिन छाडेनन् ,र भ्रष्टाचारको बिरोध गर्दै गर्दा चितवनमा उनी माथि ज्या’न लिने हमला भयो ,तर पनि हिम्मत भने हारेनन्,उनी प्रति जनताको क्रे’ज बढ्दै गएपछि अहिले मै हु भन्ने मान्छे पनि डराउनु थालेको छ ।

यतिमात्र होइन सिङ्गो सरकार नै डरा’एको अवस्था छ।
यहीँ सरकार ड’राएको अवस्था छ,भन्दा धेरै प्रश्न आउन सक्छन् , यदि सरकार नड’राएको भए , हिजो माइतीमा बिद्या’र्थीले आ’न्दोलन गर्दा ह’स्तक्षेप भएन,तर त्यही ज्ञानेन्द्र शाहीले गरेको शा’न्तिपूर्ण आ’न्दोलनमा प्र’हरी ह’स्तक्षेप भयो ,सयौंको संख्यामा सुरक्षाक’र्मी ख’टाइएको थियोे ।

अब यहाँ कुन त’र्कमा भनौ? बा’रम्बार सरकार र अन्य क्षे’त्रका मानिसले गरेको धरप’कड देख्दा प्र’ष्ट हुन्छ कि हाम्रो नेपाल हामी नेपाली अभि’यानको सम्यो’जक र उक्त अभि’यानको सम’र्थक हरु धेरै अगाडि छन्।

‌ज्ञानेन्द्र शाही भन्छन्:
‌अब प्रत्येक जिल्ला जिल्लामा का’र्यक्रम हुनेछन् ,जनतालाई यो बर्षौ देखिको राज’नीतिकले छे’दविछेद बनाएको छ, ति जनतालाई बुझाउने छौ,बर्षौ देखि फोहोरी राजनीतिको च’पेटामा चे’प्टिएका जनतालाई त्यो चे’पबाट बाहिर नि’काल्ने छौ र प्रत्येक सरकारले गरेको ग’लत गति’विधिलाई जनताले खब’रदारी गर्ने क्ष’मता वृ’द्धि गर्न लाग्ने छौ ।

धेरैले आ’रोप लगाउछन् हामी सरकार बि’रोधि भनेर तर वास्तवमा भन्ने हो भने। हामी सरकार बि’रोधि हैनौ,ग’लत प्रबि’धिको बिरोधि हौँ ,यदि यहि सरकारले भ्र’ष्ट ,द’लाल , लगाएत गैर¥कानुनी काम गर्ने प्रत्येक अप’राधी हरुलाई जे’लमा कोचे’को ख’ण्डमा हामी बि’रोध गर्दैनौं ।

कानुन बराबर धनी ,ग’रिब, सबैलाई प्रयोग गरेको ख’ण्डमा हामी सरकारको सहयात्री हौँ ,तर त्यो छा’टकाट कतै नभए पछि हामीले जनता माझ आफ्नो कुरा राख्न थालेका हौँ ,सबैलाई थाहा भएको नै कुरा हो जनता नै य देशको मु’ल मे’रुदण्ड हुन् ।

अब मै’दानमा उ’त्रिएको छौ , जनता साथमा छन्, मेरो लागि जनता नै सबैथोक हुन्, मैले पाएको नयाँ जिन्दगी जनतालाई नै स’मर्पण गरेको छु,अब प्रत्येक जिल्लामा जानेछौ ,प्रत्येक जनताको साथको अ’पेक्षा गरेको छौँ ,मैदा’नमा उ’त्रिए पछि हार र जित त एकातिर छदैछ तर जबसम्म खेलको समय हुन्छ त’बसम्म खेल्नु नै पर्छ ।


Your Views
Related News