जनकपुरधाम,२ असार । मधेसीलाई भारतीय देख्ने कु,ण्ठा आजदेखि हटाइदिनुस्। अब राष्ट्र’घा,तीको पहिचान हुनुपर्छ। मधेसी भनेपछि राष्ट्रियतामा शं,का गर्ने रु,नश्लीय चि,न्तन बोकेकाहरू हटाइदेऊ,प्रत्येक मधेसी सेना भएर सीमाको र,क्षा गरेको छ।

समाजवा,दी जनता दलका नेता राजेन्द्र महतोले शनिबार संसद्मा दिएको यस भाषणले देशभर वाहवाही पायो। संसद्ले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा नेता महतोले दिएको मन्तव्यले सिंगो देशलाई त,रंगित गर्‍यो।

राष्ट्रियताको पक्षमा मधेसी नेताले दिएको यस भा,षणबाट मधेसमाथि लाग्ने आ,रोप तथा आ,शंकाहरूको तर्कसंगत प्रतिवा,द गरिएको छ। पुस्तौंदेखि थुप्रै बाधा अ’वरोध सहेर पनि सीमामा बसी आफ्नो भूमिको र,क्षा गरेका नेपाली स,दनमा उठेको राष्ट्रियताको बहसपछि छाती गर्वले चौडा भएको बताउँछन्।

महोत्तरीको मनरासिसवा नगरपालिका १० मधवा गाउँको मुसहरबस्ती नेपाल भारत दसगजामै छ। यहाँ ६० परिवार मुसहर पुस्तौंदेखि बसोबास गर्दै आएका छन्। सीमास्तम्भहरूको सुरक्षा र भूमिरक्षाका क्रममा यी मुसहरको झु,पडी कैयौंपटक भारतीय सुरक्षाकर्मीले उजाडे। तर,पुस्ताले बसोबास गरेको नेपाली भूमिलाई अति वि,पन्न यस समुदायले कहिल्यै छाडेनन्।

जनता आवास कार्यक्रमअन्तर्गत ३७ परिवार मुसहरको लागि पक्की घरको शिलान्यास पनि गरियो। तर,भारतीय सुरक्षाकर्मीको ह,स्तक्षेप र दसगजामा निर्माण गर्न नपाइने अ,डानका कारण घर नि,र्माण कार्य प्र,भावित हुन गयो।

आफ्नै भूमिमा घर बनाउन खो,ज्दा पनि भारतीय पक्षको हस्तक्षेप खे,प्नु परेको मुसहरले यस विषयमा प्रतिवा,द गरे। राजनीतिक स्तरबाट दुई देशबीच लामो वार्ता र छलफलपछि अहिले घर नि,र्माण कार्य सुरु गरिएको छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।


Your Views
Related News