काठमाडौं : असार २/चिनियाँ से’नासँग पू’र्वी लद्दाख क्षे’त्रमा गए राति भएको झ’डपपछि ३४ भारतीय सै’निक बे’प त्ता भएका छन् ।

भारतीय सै’निक स्रो’तलाई उ’द्धृत गर्दै बेलायती स’ञ्चार माध्यम टेलि’ग्राफले समाचार प्र’काशित गरेको छ। भारतीय अधिकारीहरुले बे’पत्ता रहेका सैनि’कहरु मृ’त्यु भएकाे हुनसक्ने वा चिनियाँ से’नाको नि’यन्त्रण परेको हु’नसक्ने बताएका छन्।

तर, भारतले यस विषयमा अहिलेसम्म औ’पचारिक रुपमा कुनै जानकारी गराएको छैन। यसअघि भारतीय से’नाले ग’लवान उपत्यका गए राति चिनियाँ र भारतीय से’नाबीच झ’ड प भएको र त्यस क्र’ममा भारतका एक कर्णेल र दुई ज’वानको मृ’त्यु भएको ‘पुष्टि गरिसकेको छ।

चिनियाँ र भारतीय से’नाबीच ध, के ला ध,केल हुँदा आफ्ना सैनि’क भीरबाट ख’सेको भा’रतीय अधि’कारीको दा’वी छ।
लद्दाखका विभिन्न क्षे’त्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा वि,वा द चल्दै आएको छ। पाथिभरान्युज


Your Views
Related News