काठमाडौ : पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमितको सं’ख्या हालसम्मकै उ’च्च द’रले वृ’द्धि भएको छ। स्वा’स्थ्य तथा जन’संख्या म’न्त्रालयका अनु’सार यस अ’वधिमा ५ सय ८६ जना सं’क्रमित थपिएका छन्।

यीस’हित कु’ल संक्र’मित ७ हजार १७७ पु’गेका छन्।
स्वा’स्थ्य तथा ज’नसंख्या म’न्त्रालयका प्रव’क्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ८६ सं’क्रमित थपि’एको जा’नकारी दिए। पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरो’नामु’क्त भएका छन्।

उनका अ’नुसार हाल’सम्म १ हजार १ सय ६७ जना को’रोनामु’क्त भई विभिन्न अस्प’तालबाट डि’स्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्। त्यस्तै हालसम्म २० जना मृ’तकमा कोरो’ना संक्र’मण पु’ष्टि भएको छ।


Your Views
Related News