काठमाडौं सत्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताउनुभएको छ । नेकपाले एमसीसीको बारेमा नि,र्णय गर्न नसकिरहेको बेला प्रचण्डको सो अभिव्यक्ति आएको हो ।
शुक्रबार चिनियाँ क,म्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएका कुनै पनि आर्थिक सहायता स्वीकार नगर्ने स्पष्ट पार्दै एमसीसी पनि स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

हिजो राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी स्वीकार गरेर जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । तर लगत्तै आज प्रचण्डले नेपालको संविधानसँग बाझिने सुरक्षा गठबन्धनसँग जोडिएको सहयोग स्वीकार नगर्ने बताएसँगै प्रधानमन्त्री ओलीलाई झड्का लागेको छ ।

नेकपाले आफ्नो परराष्ट्र नीति सञ्चालन गर्दा यो तथ्यप्रति पूर्णरुपमा सचेत रहेको बताउदै उहाँले नेपालको सार्वभौम स्वतन्त्रता, र गैरहस्ताक्षरित नी,तिलाई सम्मान गर्ने मित्र देशहरूको कुनै पनि विकास समर्थनलाई स्वागत गरिए पनि संविधानवि,रुद्धका सुरक्षासहित सं,लग्न कुनै पनि प्रकारको स,हयोग स्वीकार गर्न नसकिने बताउनुभयो ।

त्यसैगरी प्रचण्डले चिनियाँ जनताको एकता, दृढता, त्याग, समर्पण र मानवअधिकारको अदृश्य रो,ग बि,रूद्धको यु,द्धमा चीनको क,म्युनिष्ट पार्टीले नि,र्देशित गरेको अ,नुकरणीय प्रदर्शन सराहनीय भएको बताउदै । नेकपा र चीनको क,म्युनिष्ट पार्टीसँग मिलेर साझा विकास, समृद्धि, शा,न्ति र स,द्भावको लागि काम गर्न चाहेको बताउनुभयो ।


Your Views
Related News