काठमाडौं, ६ असार । नेपाली कांँ’ग्रेसका वरि’ष्ठ नेता रामचन्द्र पौडेलले महाकाली स’न्धिमा कुनै रा’ष्ट्रघा’त नभएको प्र’ष्ट पार्नु भएको छ । उहाँले महा’काली स’न्धिमा महा’काली न’दीलाई अधि’कांश सी’मा भनेर रा’ष्ट्रघा’त भएको भन्ने’हरुलाई

महाका’लीलाई सी’मा न’दी मात्र भन्दा चाँ’दनी दो’धारा कुन मुलु’कमा प’र्छन भनेर प्रश्न गर्नुभयो । सा’माजिक लो’कतन्त्र अध्ययन के’न्द्रले आयो’जना गरेको लोक’तान्त्रिक स’माजवाद र सु’दूरपश्चि’म प्रदेश वि षयक अ’र्चुअल अन्त’क्रिया

का’र्यक्रममा व’रिष्ठ ने’ता पौडेलले म’हाकाली स’न्धिको कार्या’न्वयन नहुँदा सु’दुरपश्चि’मको हुनुपर्ने जति विकास हुन नसकेको पनि प्र’ष्ट पार्नुभयो । का’र्यक्रममा व’रिष्ठ नेता पौडेलले नेपालमा श्र’मको सम्मा’न हुन न’सक्दा नेपालीहरु वि’देशिनु परेको धार’णा पनि राख्नु भयो ।

उहाँले नेपाली कांँ’ग्रेसले पनि हलो क्रा’न्ति, मज’दुर आन्दो’लन बेलाको श्र’मलाई सम्मा’न गर्ने संस्कृ’ति जो’गाउन नसकेको पनि बताउनु भयो । पौडेलले श्र’मलाई सम्मान गर्ने संस्कृ’तिको वि’कास गर्न नस’केसम्म विदे’शिने र स’हरमा जनसं’ख्याको चा’प बढ्ने अनि गाँउ रित्तो हुने अवस्था’को अ’न्त्य नहुने पनि प्र’ष्ट पा’र्नुभयो ।

पौडेलले लक’डाउन खुकु’लो हुन थालेकाले पार्टी’को १४ औं महाधि’वेशनको का’र्यतालिका तत्का’ल परिमा’र्जन गरेर महाधि’वेशनको काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले १४ औं महाधि’वेशन गरेर पार्टी’मा व्या’पक सु’धार गर्न आव’श्यक रहेको भन्दै पा’र्टीमा भिजन र मिस’नसहितको ने’तृत्वका आ’धारमा स¥ञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले वि’श्वभरका पुँ’जीवादी र साम्या’वा’दीहरुले जन’ताप्रतिको दायि’त्व पूरा गर्न नसकी उपभो’क्तावाद त’र्फ उन्मु’ख भएको बताउनु भयो । पुँ’जीवा’दी र साम्यवा’दीहरु उप\भोक्तवा\दमा लागे’काले नेपाली कांँग्रे’सले अबल’म्बन गरेको प्र’जातान्त्रिक समा’जवाद जनता प्र”तिको दा’यित्व पूरा गर्ने मध्यमा’र्गी बाटो हुने पनि उहाँको धा’रणा थियो ।News24 Nepal


Your Views
Related News