काठमाडौं -: भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुमि मिचिएपछि नेपालमा चर्को वि’रो’ध सुरु भएको छ । नेपालको कालापानी,लिपुलेक,लिम्पियाधुरा लगायतका भुभाग अ’ति’क्रमण गरेपछि नेपालमा अहिले भारत वि’रो’धी स्वरहरु उठ्न थालेका छन् ।

यो विषयमा लामो समय देखि आफ्नो कुरा राख्दै आउँनु भएका पुर्व मन्त्री एवं नेकपा नेता भिम रावलले भारतसँग भएका सबै अस’मान स’न्धी सम्झौता खारेज गर्नुपर्ने बताउनु भएको छ । उहाँले एक फरक प्रशंगमा नेपालमा रहेका कतिपय नेताहरुलाई नेपालको झण्डा र नाम फेर्न रहर लागेको पनि खुलाउनु भएको छ ।रत्न राज्य क्याम्पसमा भएको एक कार्यक्रममा रावलले यस्तो कुरा उल्ले’ख गर्नुभएको हो ।

यो पनि पढ्नुहोस०००००००००
MCC सम्झौता रोक्न मिल्दैन,छिटो गरि समयमा नै पास गरौं:परराष्ट्रमन्त्री ज्ञवाली…हेर्नुहोस!

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मि’लेनियम क,र्पोरेशन सहायता परियोजना (एमसिसी) लामो स’मय रोकेर राख्न न’हुने बताएका छन् ।

मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा स’ञ्चारमाध्यमहरुसँग कुरा गर्दै उक्त स’म्झौताले नेपालको समग्र बाह्य सम्झौतामा असर गर्ने बताएका हुन् ।

अमेरिकी मिलेनियम क,र्पोरेशन सहायता परियोजना (एमसिसी) विवादबारे सो’धिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको वि,वादको विषय नबनाइएको भए उ’चित हुने तर बहसमा आइसकेको हुनाले चाँडै उचित नि,र्णयमा पुगिने बताए।

उनले प्रतिप्रश्न गरे, ‘बढाइचढाइ गरिएका कारण कतिपय वि,वाद उत्पन्न भएका हुन् कि ? ए’मसिसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमे’रिकी सेना रहेको कुन कुन मु’लुकमा एमसिसी प’रियोजना लागू भएको छ ?’ उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अ’ध्ययन गरी धा’रणा बनाउनसमेत आ’ग्रह गरे ।

उनले उक्त सम्झौ’तालाई नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्र,भाव र आर्थिक सहायता नी,तिबारे सु’विचारित रुपमा नि\र्णय गर्नुपर्ने र संसद्ले यस्ता वि’षयलाई छलफल गराउन लामो समयसम्म रो’केर राख्न नमिल्ने बताए ।


Your Views
Related News